स्पेनमा फितुर पर्यटन मेलामा नेपालको पदयात्रा र पर्वतारोहण बारे चासो

२२ जनवरी, स्पेन । ३८ औं अन्तर्राष्ट्रिय पर्यटन मेला 'फितुर' आइतबार सम्पन्न भएको छ । स्पेनको राजधानी म्याड्रिडमा पाँच दिनसम्म सञ्चालन भर्इ अन्तर्राष्ट्रिय पर्यटन मेला सम्पन्न भएको हो। मेलामा नेपालका ११ बटा ट्राभल एजेन्ट कम्पनीहरुले भाग लिएका थिए । नेपाल टुरिजम बोर्ड र नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को …

सम्बन्धित सामग्री

पर्यटन दिवसमा अतिथिलाई बिरुवा उपहार

१० असोज, पोखरा  । ४४औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले हिमालय फोटो प्रदर्शनी, वृक्षरोपण लगायत कार्यक्रम गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल सहित अतिथि सहभागी थिए । कार्यक्रम पश्चात अतिथिलाई बिदाइ गर्न संग्रहालयले उपहारमा गमलासहित बिरुवा सुम्पियो । भित्री कोठामा पनि सजाउन मिल्ने ‘क्लस ड्रेसिना’ […]

नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा निरु विजयी

काठमाडौँ । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमा निरु शेर्पा विजयी भएका छन् । शुक्रकबार भएको निर्वाचनमा उनी ७३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत प्राप्त गरे । सोलुखुम्बुमा जन्मिएका निमा पर्यटन व्यवसायी हुन् । ट्रेकिङ व्यवसायबाट प्रवेश गरेका शेर्पा अहिले अल्टिच्युड हेलिकोप्टरका मालिक हुन् । उनी सफल […]

पर्वतारोहण संघमा दुई समूहबीच प्रतिस्पर्धा

पर्वतारोही र पर्वतारोहण व्यवसायमा आवद्ध व्यवसायीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।सङ्घको यही जेठ २७ र २८ गते हुन लागेको अधिवेशन तथा निर्वाचनमा दुई समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । अध्यक्षसहित पदाधिकारी र सदस्य पदका लागि पर्यटन व्यवसायी निमानुरु शेर्पा समूहले उम्मेदवारी मनोनयन दर्ता गरिसकेको छ । पर्वतारोही माया शेर्पा समूहले पनि छुट्टै मनोनयन दर्ता गराएको छ । यद्यपि माया शेर्पाले अध्यक्षमा निमानुरु शेर्पालाई स

पर्वतारोहण संघको सदस्यमा धमलाको उम्मेदवारी

काठमाडौं, २६ जेठ । नेपाल पर्वतारोहण संघ नेपालको भोलि हुने निर्वाचनमा पर्यटन व्यवसायी रामचन्द्र धमलाले सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भोलि (जेठ २७ गते) हुने पर्वतारोहण संघ नेपालको निर्वाचनको लागि धमलाले निमा नुर्बु शेर्पाको प्यानलबाट उम्मेदवारी दिने भएका हुन् । दुई दशक भन्दा लामो पर्वतीय पर्यटनमा लागेका धमलाले सामाजिक सञ्जालमार्फत कुशल नेतृत्वको लागि […]

पर्वतारोहण सङ्घको साधारणसभा चैत ९ मा

पर्वतारोहीहरूको छाता सङ्गठन नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को ३१ औँ वार्षिक साधारणसभा आगामी चैत ९ गते आयोजना हुने भएको छ । कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष हुनुपर्ने सङ्घको साधारणसभा तथा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रभावित भएको थियो । महामारीको जोखिम कम भएसँगै पर्यटकीय क्षेत्र सबै खुलेकाले अहिले धमाधम पर्यटकीय संस्थाको साधारणसभा तथा अधिवेशन धमाधम हुन लागेको हो । यसअघि गाउँ पर्यटन प्रवर्द्धन मञ्च भिटोफ र घरवास कार्यक्रम ‘होमस्टे’ को साधारणसभा पनि चैतको दोस्रो सा

३ हजार १ सय २५ पर्यटन मजदुरलाई राहत सामग्री

काठमाण्डाै – निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण सङ्घले आराेहणमा जाने पर्यटन मजदुरहरूलाई राहत सामग्री उपलब्ध गराएको छ । आज साेमवार नेपाल पर्वतारोहण सङ्घको प्राङ्गणमा भएको कार्यक्रममा तीन हजार एक सय २५ पर्यटन मजदुरलाई राहत सामग्री उपलब्ध गराएको हो ।  कोरोना भाइरसका कारण समस्यामा परेका पर्यटन मजदुरहरूलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले आजदेखि कोरोनाका कारण समस्या परेका पर्यटन मदजुरहरूलाई राहत सामग्री उपलब्ध गराउन सुरु गरेको बताउनुभयो । उहाँले ढिलो गरेर सुरु भए पन...

पर्वतारोहण संघद्धारा पर्वतारोहीलाई राहत वितरण

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ । फाउण्डेसनले ३ हजार १ सय २५ जना पर्वतारोहीलाई राहत सामग्री उपलब्ध गराएको हो । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले कोरोना महामारीको मारमा परेका पर्वतारोहीहरुका लागि मित्रतास्वरुप उपहार भएको पनि बताउनुभयो । अध्यक्ष लामाले ढिलो गरेर सुरु भएपनि पर्यटन मजदुरको […]

पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहण जोड दिन आवश्यक

पोखरा – गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पर्यटकीय गतिविधि बढाउन पर्वतीय पर्वतारोहणमा जोड दिन आवश्यक रहेको बताए । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले दशैं को अवसरमा आयोजित शुभकामना आदानप्रदान र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय अवलोकन कार्यक्रममा उनले पर्यटन प्रवद्र्धनका लागि पर्वतारोहण पर्यटनको महत्वलाई उजागार गर्दै यसको विकासमा जोड दिनुपर्ने औंल्याए ।सांसद पहारीले कोरोना महामारीले सुस्ताएको […]

अबको हाम्रो पर्यटन

संसारभर कहलिएका साहसिक क्रियाकलाप ती चाहे पदयात्रा, जलयात्रा, पर्वतारोहण वा अन्य केही किन नहोऊन् तिनमा नेपाली सिप प्रयोग भएको पाइन्छ नै। यो स्तरको मानव संशाधन र यिनलाई चाहिने उर्वरभूमि नेपाल जतिको उत्तम त बिरलै भेटिन्छ। अबको दिशा भनेको अनुभवमा आधारित पर्यटन पस्कने हो। यी अनुभव भनेको जीवनकाल भरिलाई संग्रहित हुने अनुभव हो।

पर्यटन पुनरुत्थानको गुरुयोजना लागू गर्न माग

पर्यटन क्षेत्रका अगुवा सङ्गठनले कोभिड–१९ महामारीबाट थलिएको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि विशेष नीतिसहितको गुरुयोजना लागू गर्न सरकार समक्ष माग गरेका छन् । होटल सङ्घ, पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत १४ भन्दाबढी संस्थाले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई सिंहदरबारमा भेटी पर्यटनक्षेत्र पुनः सञ्चालन र पुनरुत्थानका लागि आवश्यक कार्यक्रमका लागि सरकारको आर्थिक स्वेतपत्रमा घोषण गरिनुपर्ने माग गरेका हुन् ।       व्यवस...