नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयी बिनोद चौधरीलाई पदमुक्त गर्नुपर्ने माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीयय समिति सदस्यमा निर्वाचित चौधरीले क्रियाशिल सदस्यता लिएको १० बर्ष नपुगेको र उनी उम्मेदवार हुन अयोग्य भन्दै सिरहा क्षेत्र–३ का महासमिति सदस्य डा. सुभाषचन्द्र यादवले चौधरीविरुद्ध उजुरी दिएका हुन् ।सानेपास्थित निर्वाचन समितिलाई मौखिक रुपमा बारम्बार भन्दा पनि सुनवाई नभएको उल्लेख गर्दै राजनीतिक दलसबन्धी ऐनलाईसमेत जोडेर गत महाधिवेशनमा खुल्ला मधेशीतर्फ छैठौं स्थानको म