पाँचथरमा यस्तो चुनावी गणित

मंसिर–१० गते हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि पाँचथरमा १३ पार्टीका २९ जनाको उम्मेद्वारी दर्ता भएको छ। यी मध्ये ११ जना प्रतिनिधि सभा र १८ जना प्रदेश तर्फका छन्। मुख्य दलहरुले पुरानै अनुहार दोहोर्‍याएका छन् भने साना दलहरुले नयाँ अनुहार उम्मेदवार बनाएका छन्।

सम्बन्धित सामग्री

पाँचथरमा गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा

पाँचथर– एकमात्र प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा प्रतिनिधिसभा सदस्य पदमा १५ जना चुनावी मैदानमा रहे पनि मुख्यतः वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे र नेकपा (एमाले) का तर्फबाट पूर्वमन्त्री वसन्तकुमार नेम्बाङबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । यी दुई नेताबीच दोस्रोपटक हुन लागेको प्रतिस्पर्धामा नयाँ मतदाता, दलहरूमा असन्तुष्ट समूह निर्णायक बन्ने आकलन गरिएको छ […]

पाँचथरमा चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता

पाँचथर । मंसिर ४ गते नजिकिंदै गर्दा पाँचथरमा पनि चुनावी माहोल तात्न थालेको छ । राजनीतिक दल र उम्मेद्वारहरुले चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता दिएका छन् । राजनीतिक दल र उम्मेद्वारहरुले चाडबाड नभनी चुनावी अभियानलाई तिव्रता दिएका छन् । पाँचथरका सबै राजनीतिक दलहरू र उउम्मेद्वारहरूले आफ्नो चुनावी अभियानलाई तिव्रता दिन थालेका हुन् । प्रतिनिधि सभा […]

पाँचथरको संयोग- चुनाव जिते गठबन्धनको भरमा, मुख्य पद बाँडियो नेताको घरमा

विराटनगर । सत्ता गठबन्धनका शीर्ष नेताले आफ्ना परिवारका सदस्य र आफन्तलाई जिताउन चुनावी तालमेल गरेको आरोप लागिरहेका बेला पाँचथरमा अझ रोचक संयोग देखिएको छ । स्थानीय तहका चुनावमा सबै पालिकामा गठबन्धन गरेर लडेका कांग्रेस र माओवादीका प्रभावशाली नेताले आफ्नै दाजु र भाइलाई जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख बनाएका छन् । पाँचथरमा जिसस बनाउन सत्ता […]

एजेन्डा नयाँ छैनन्, जित्ने सबैको दाबी

पहाडी जिल्ला पाँचथरमा चुनावी चहलपहल बढेको छ । नेता–कार्यकर्ता टोलटोलमा भोट माग्दै प्रचारप्रसारलाई तीव्र पारेका छन् । जिल्ला निर्वाचत कार्यालय र सुरक्षा समितिजस्ता सरोकारवाला अड्डा पनि तयारीमा जुटेकाले जिल्लामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको हो ।

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन्।

पाँचथरमा बसन्त नेम्बाङ र भीष्म आङ्देम्बे को बलियो ?

३ मंसिर, पाँचथर । पहिलो चरणमा निर्वाचन हुन लागेको पाँचथर जिल्लाको राजनीतिक चहल-पहल उत्कर्षमा पुगेको छ । यहाँबाट प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ उठेका छन् भने लोकतान्त्रिक गठवन्धनबाट कांग्रेस नेता भीष्मराज आङदेम्वे चौथोपटक चुनावी मैदानमा छन् । पाँचथरको चुनावको रोचक कुरा के छ भने यी दुई बलिया उम्मेदवारवीच …