विराटनगर । सत्ता गठबन्धनका शीर्ष नेताले आफ्ना परिवारका सदस्य र आफन्तलाई जिताउन चुनावी तालमेल गरेको आरोप लागिरहेका बेला पाँचथरमा अझ रोचक संयोग देखिएको छ । स्थानीय तहका चुनावमा सबै पालिकामा गठबन्धन गरेर लडेका कांग्रेस र माओवादीका प्रभावशाली नेताले आफ्नै दाजु र भाइलाई जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख बनाएका छन् । पाँचथरमा जिसस बनाउन सत्ता […]