पहाडी जिल्ला पाँचथरमा चुनावी चहलपहल बढेको छ । नेता–कार्यकर्ता टोलटोलमा भोट माग्दै प्रचारप्रसारलाई तीव्र पारेका छन् । जिल्ला निर्वाचत कार्यालय र सुरक्षा समितिजस्ता सरोकारवाला अड्डा पनि तयारीमा जुटेकाले जिल्लामा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको हो ।