४ फागुन, काठमाडौं । अर्धव्यवसायिक खेल गतिविधि हुने नेपालमा प्रतियोगिताहरु कमै आयोजना हुने गर्छ । अझ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्यालेण्डरसँग मिलाएर र वैज्ञानिक प्रणालीमा प्रतियोगिता निकै कम हुन्छन् । चुस्त व्यवस्थापन वा नियमनकारी निकायबीच समन्वयको अभावले एकै समयमा आयोजना हुने उस्तै प्रतियोगिताले खेलको विकास र खेलाडीको ‘एक्स्पोजर’मा समेत प्रत्युत्पादक हुने खतरा छ । त्यसको एउटा उदाहरण […]