पाल्पा : काेराेना बीमा दाबीकाे भुक्तानी नदिए कार्यालयमा ताला लगाउने चेतावनी

पाल्पा – पाल्पाका कोरोना सङ्क्रमितहरूले बीमा दाबीकाे भुक्तानी नपाएमा कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन् । बीमा गरेको संस्था सगरमाथा इन्स्योरेन्सले बीमापातको भुक्तानी नदिएको भन्दै पाल्पा कोरोना सङ्क्रमितहरूले आन्दोलन गरेका हुन् ।  अबको दश दिनभित्र बीमा रकम दिने निर्णय नगरेका कार्यालयमा ताला लगाइने बीमित नारायण न्यौपानले बताउनुभयो । बीमितले प्रिमियम तिरेपछि सम्झौताअनुसारको रकम पाउनुपर्ने भए पनि अहिलेसम्म नपाएको अर्का बीमित राजेश आचार्यले बताउनुभयो ।  सगरमाथा इन्स्योरेन्स पाल्पाले एक हजार दुई सय...

सम्बन्धित सामग्री

२३ जना कर्मचारीमा काेराेना सङ्क्रमण, तानसेन नगरपालिकाको सेवा स्थगित

रामपुर (पाल्पा) – तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ। नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए। नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ। शुक्रवार ३२ कर्मचारीको पिसीआर परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि […]

पाल्पाका थप ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि

भरतपुरस्थित काेभिड-१९ प्रयाेगशालामा गरिएको परीक्षणमा पाल्पा जिल्लबाट ल्याइएका ९३ जनाकाे स्वाबमा काेराेना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालले बिहीबार बिहान दिएको जानकारी अनुसार पाल्पाका २३४ नमूनामध्ये बुधबार  गरिएको परीक्षणमा ठूलाे सङ्ख्यामा पाेजिटिभ देखिएको हाे । उनीहरू पाल्पाका विभिन्न ठाउँका रहेकाे अस्पतालले जनाएको छ ।

काेराेना परीक्षणमा पाल्पाका ३ जनाको रिपोर्ट नेगेटिभ

जिल्ला अस्पताल पाल्पा र लुम्बिनी मेडिकल कलेज तानसेनमा शुक्रबार दिउँसोदेखि आइसोलेसनमा उपचाररत तीनजनाको