२३ जना कर्मचारीमा काेराेना सङ्क्रमण, तानसेन नगरपालिकाको सेवा स्थगित

रामपुर (पाल्पा) – तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ। नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए। नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ। शुक्रवार ३२ कर्मचारीको पिसीआर परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि […]