यसकारण भीम रावल शितल निवास पुगे

राष्ट्रपति विद्यावेदी भण्डारी र नेकपा एमाले नेता भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीलाई भेट्न नेता रावल शनिबार साँझ शीतलनिवास पुगेका थिए। उनीहरुबीच करिब ३ घन्टा छलफल भएको बताइएको छ।

सम्बन्धित सामग्री

संसद अधिवेशन बोलाउन माग गर्दै शीतल निवास पुगे नेकपाका सांसद

काठमाडौं : तत्काल संसदको अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। नेकपाका स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसालसहितका सांसदहरु शितल निवास पुगेका हुन्। सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेसँगै नेकपा भित्र थप विवाद उत्पन्न भएको छ।