नुवाकोटमा प्रभावकारी देखिएन मतदाता शिक्षा, यसअघिभन्दा दोब्बरले मत बदर

त्रिशूली : यही मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा नुवाकोटमा करिब सात प्रतिशत मत बदर भएको छ। प्रतिनिधिसभा र प्रदेशसभातर्फ जिल्लामा प्रत्यक्ष र समानुपातिकमा एक लाख ३० हजार एक सय एक मत खसेको थियो। ती मतगणनाका क्रममा आठ हजार नौ सय १९ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी…

सम्बन्धित सामग्री

धनकुटामा १४ हजार मत बदर

धनकुटा : मतदाता शिक्षा प्रभावकारी नहुँदा धनकुटामा १४ हजार बढी मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनका परिणाम आइसक्दा मतदाता शिक्षाको कमिका कारणले धनकुटा प्रत्यक्ष तथा समानुपातिक गरी १४ हजार ३ सय १८ मत बदर भएको पाइएको हो।जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठका सबै मतगणना सकिँदा प्रत्यक्षमा ५ हजार ३ सय ४ र समानुपातिकतर्फ ९ हजार १४ मत बदर भएको छ। समानुपतिकको मत प्रत्यक्षमा भन्दा ३ हजार ७ सय १० बढी बदर छन्।प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई गरी ३ वटा निर्वाचन क्षेत्र रहेको

मकवानपुरमा ३१ हजारभन्दा धेरै मत बदर

काठमाडौँ- मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कुल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत बदर भएका पाइएको हो ।  […]

म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन

विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ।...

म्याग्दीमा प्रभावकारी हुन सकेन मतदाता शिक्षा

म्याग्दी : यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ। विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ। समानुपातिक मतपत्र धेरै बदर भएको छ। प्रतिनिधिसभाको तुलनामा प्रदेशसभाको मत बदर कम छ। ८६…

मतदाता शिक्षा प्रभावकारी नहुँदा डोटीमा साढे ८ हजार मत बदर

काठमाडौँ,९ मँसिर । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मत परिणामअनुसार ठूलो मात्रा मत बदर भएको पाइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ६३ हजार ५५२ मत खसेको […]

बाँकेमा मतदाता शिक्षा नहुँदा मत बदरको चिन्ता

मतदातालाई मतदाता शिक्षा नदिइँदा भोलि हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बढी मत बदर हुने सम्भावना देखिएको छ।...

मतदातालाई मत बदर हुने चिन्ता

निर्वाचन आयोगले समयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्दा मतदातामा मत बदर हुने चिन्तासमेत बढेको छ।...

आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन, वडावडामा स्वयंसेविका परिचालन

काठमाण्डाै - निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दैछ । चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आयोगले आजदेखि मतदाता शिक्षा घरदैलो कार्यक्रम सुरु गरेको हो । वडा तहसम्म हुने यो कार्यक्रमका लागि स्वास्थ्य स्वयंसेविकालाई खटाइएको छ । देशभरका ६ हजार ७ सय ४३ वडामा कार्यक्रम सञ्चालन गर्न हरेक वडामा स्वयंसेविका परिचालन गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनु...

भक्तपुरमा मतदाता शिक्षा सुरु

भक्तपुर– जिल्ला निर्वाचन कार्यालयले आजबाट मतदाता शिक्षा अभियान सुरु गरेको छ । आफूले रोजेको उम्मेदवारलाई कसरी मत दिने र मत बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारे मतदातालाई शिक्षा दिने गरी जिल्लाका चारवटै पालिकाका वडामा आजदेखि मतदाता शिक्षा दिन अभियान सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिए।  उनले आजैदेखि जिल्लाका भक्तपुर, मध्यपुरथिमि, […]

‘मतदाता शिक्षाको अभावले धेरै मत बदर हुन्छ’

धरान–१५ का ७५ वर्षीय कर्णबहादुर गुरुङ आफूलाई मतदान गर्न अझै अन्योल रहेको बताउनुहुन्छ । मतदाता शिक्षा दिन कोही पनि नआएका कारण आफूले हालेको मत बदर हुने हो कि भन्ने उहाँलाई चिन्ता छ ।