टेस्लाका सिइओको ट्वीट सम्हाल्न नयाँ कर्मचारी राखिने
इन्ग्याजेटका अनुसार कम्पनीले लामो समयसम्म साथ दिने कर्मचारी खोजिरहेको छ, जसले ट्वीटरमा एलन मस्कको नाममा आउने ट्वीट सम्हाल्नुको साथै अन्य काम पनि गर्नुपर्ने हुन्छ।
७ मंसिर, पोखरा । उद्घाटन भएको करिब एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । उपसचिव लिलाभल्लव न्यौपानेले यहाँको अध्यागमन कार्यालयको नेतृत्व गरेका छन् । विमानस्थलमा कूल २९ जना कर्मचारी दरबन्दी रहे पनि पहिलो चरणमा बिहीबारदेखि विभिन्न तहका १० जना कर्मचारीले कार्यालय सम्हाल्न थालेका हुन् । ‘गृहमन्त्रालयले खटाएअनुसार हामी विभिन्न तहका […]
काठमाडौँ : राष्ट्रियसभामा आज जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि भाग लिँदै सांसदहरूले देशको अर्थतन्त्र जर्जर अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन्। सांसद मदनकुमारी शाह गरिमा प्रस्तावक रहेको ‘सुढृढ अर्थतन्त्र निर्माणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ भन्ने विषयको प्रस्तावमाथि धारणा राख्दै सांसद खिमलाल भट्टराईले बरालिएको अर्थतन्त्रलाई सम्हाल्न नोटबन्दीको माग गरेका छन्।'बजारमा लगानी गर्नुपर्ने रुपैयाँ घ
एजेन्सी । राष्ट्रपतिमा निर्वाचित वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भालाई सत्तामा आउन रोक्न सेनाको हस्तक्षेपको माग गर्दै हजारौं ब्राजिलियनहरू रियो दि जेनेरियो, ब्रासिलिया र अन्य शहरहरूमा सेनाको ब्यारेक बाहिर भेला भएका छन् । “हामी राम्रो ब्राजिल चाहन्छौं। हामी जनवरी १ मा लुलाले पदभार सम्हाल्न चाहँदैनौं, हामी कम्युनिष्ट देश चाहँदैनौं,“ बैंकका कर्मचारी ३० वर्षीय लाइस […]
२७ वर्षीया युक्ति गोल्छा आफ्नो उमेरभन्दा १४ वर्ष जेठो करिब साढे चार अर्ब पुँजीको हुलास वायरको नेतृत्वमा छिन् । कर्मचारी र मजदुर गरेर ६ सय जनालाई रोजगारी दिइरहेको गोल्छा अर्गनाइजेसनको पुरानो उद्योगको नेतृत्व नयाँ पुस्ताकी युक्तिले सम्हाल्न थालेको ५ वर्ष भयो ।
पोखरा । कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखमा निजामती कर्मचारी राखिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब सुब्बालाई कास्की जिल्ला खेलकुद विकास समतिको कार्यालय प्रमुख बनाएको छ । तर, विगत तीन महिनादेखि कार्यालय प्रमुख कार्यालय आउन छाडेर पार्टी कार्यालय सम्हाल्न पुगेका छन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नायब सुब्बा प्रकाश […]
त्रिविको सुधार गर्छु, काम गर्दै जाँदा जस्तोसुकै चुनौती आए पनि सामना गर्छु भन्ने दृढसंकल्प लिएर नेतृव सम्हाल्न आएको हुँ । आफूले नेतृत्व सम्हालेको संस्थालाई उँचाइमा पुर्याउने दायित्व मेरो हो । त्यो दायित्व अनुसार संस्थाको प्रगतिका लागि म हरसम्भव प्रयास गरिरहेको छु । मेरो यो प्रयासमा पदाधिकारी, त्रिविको प्रगतिका लागि हरसमय खटिरहेका कर्मचारी, प्राध्यापक, विद्यार्थीको साथ […]
नेतृत्वका प्रत्यासी शिवराज जैसीलाई एक मतले पछाडि पार्दै यादवले युनियन सम्हाल्न सफल भएका हुन् । निर्वाचनमा यादव र जैसीले छुट्टाछुट्टै प्यानल खडा गरेका थिए ।
नेतृत्वका प्रत्यासी शिवराज जैसीलाई एक मतले पछाडि पार्दै यादवले युनियन सम्हाल्न सफल भएका हुन् । निर्वाचनमा यादव र जैसीले छुट्टाछुट्टै प्यानल खडा गरेका थिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २...
वीरगञ्ज – दुई कर्मचारीले कति वटासम्म जिल्लाको जिम्मेवारी सम्हाल्न सक्ला ? सम्भवत एउटा । तर वीरगञ्जमा स्थापना भएको एउटा सरकारी कार्यालयका दुई जना कर्मचारीले दुई वटा जिल्लाको जिम्मेवारी एक वर्षदेखि सम्हाल्दै आउनुभएको छ ।
लामो समयसम्म कर्मचारी व्यवस्थापन नहुँदा यस्तो समस्या आएको हो । पर्सा र बारामा सेवा पुर्याउने उद्देश्यले वीरगञ्ज महानगरपालिका—५ कुम्हाल टोलमा स्थापना भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दुई जना कर्मचारीको भरमा सञ्चालनमा छन् ।
खाद्य सामग्रीसम्बन्धी दुई जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना...