जुम्लाका १ सय ४३ जना व्यवसायीक भेडा किसानले ‘गोठालो भत्ता’ पाएका छन् । कर्णालीको कृषि मन्त्रालयको वार्षिक कार्यक्रा अन्तरर्गत पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लामार्फत जुम्लाका १ सय ४३ जना भेडा पालक किसानले ‘गोठालो भत्ता’ पाएका हुन् ।पशु सेवा कार्यालयले गत वर्ष आह्वान गरेको प्रस्तावनामा जुम्लाका २ सय ६५ किसानले निवेदन दिएका थिए । […]