सञ्जय, दीपक, एड्रीनले युरोपमा सांगीतिक टुर गर्ने

‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । आयोजक पिस एण्ड युनिटिकाले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै टुरको बारेमा जानकारी दिएको हो । टुरमा  सञ्जय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।‘पिस एन्ड युनिटी म्युजिकल टुर’ को यो दोस्रो संस्करण हो । यस अगाडि २०१९ मा यो टुर आयोजना भएको थियो । सो समय हरेक बर्षमा आयोजना हुने भनिएको टुर कोरोनाको कारण २०२०÷०२१ आयोजना हुन सकेन । २०१९ को टुरमा गायक सुगम प

सम्बन्धित सामग्री

टेलर स्वीफ्टपछि अब बियोन्सेको सांगीतिक टुर

काठमाडौं । टेलर स्वीफ्टपछि अब गायिका बियोन्सेको पालो । उनको चर्चित सांगीतिक टुर ‘रेनासा’ अब फिल्मको रुपमा रिलिज हुने भएको छ । चर्चित अमेरिकी मल्टिप्लेक्स एएमसीसँग मिलेर बियोन्सेले यो टुरलाई दर्शकमाझ ल्याउन लागेको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । स्रोतका अनुसार व्यवस्थापन एजेन्सी सीएएले दुई साताअघिदेखि नै प्रमुख स्टुडियो र स्टिमर्स कम्पनीसँग यसबारे छलफल थालेको […]

अस्वस्थताका कारण म्याडोनाको सांगीतिक टुर सर्‍यो

काठमाडौं । अमेरिकी गायिका म्याडोनाको सांगीतिक टुर पुन: पछि सरेको छ । ब्याक्टेरियाको संक्रमणका कारण उपचाररत् यी पपकी रानीले स्वास्थ्य समस्याकै कारण गत जुनमा निर्धारित न्युयोर्कको कन्सर्ट पनि स्थगित गरेकी थिइन् । म्याडोनाको केही समय आईसीयूमा भर्ना गरेर उपचार गरिएको थियो । अहिले उनी घरमा आराम गरिरहेकी छन् । उनका म्यानेजर गाए ओसिरीले उत्तर अमेरिकामा […]

‘माइली’ एल्बम सार्वजनिक गर्दै अंकिताले घोषणा गरिन् सांगीतिक टुर

काठमाडौं । ‘माइली’ गीतबाट चर्चा कमाएकी गायिका अंकिता पुनको सोही नामबाट एल्बम सार्वजनिक भएको छ । ललितपुरको मोक्ष रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा पोस्टरसहित एल्बम सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा अंकिताकै स्केच छ जसलाई कलाकार सुजन राईले बनाएका हुन् । एल्बम सार्वजनिकसँगै उनको पहिलो सांगीतिक भ्रमण योजनाबारे पनि जानकारी गराइयो । भारतको दार्जिलिङ र सिक्किमबाट […]

कालिप्रसाद र इन्दिराले अमेरिकामा सांगीतिक टुर गर्ने

काठमाडौँ – संगीतकार तथा गायक कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्ने भएका छन्। ३ ई इन्टरटेनमेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर २०२३’मा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन्। ३ ई इन्टरटेनमेन्ट एलएलसी सुरेश सापकोटाले स्थापना गरेका हुन्। सुरेशले कालि र इन्दिराको प्रस्तुतिले संस्कृति, संगीत र एकताको उत्सवलाई मजुबत बनाउन दर्शकलाई […]

र्‍यापर लाउरे र हायात लिम्बूबीच प्रेम चर्चा

काठमाडौं । लाउरे नामले युवापुस्तामाझ चर्चित र्‍यापर तथा अभिनेता आशिष राना विभिन्न कारणले मिडिया हेडलाइन बनिरहन्छन् । लागुऔषध मुद्दामा हिरासतमुक्त भएपछि उनी यतिबेला सांगीतिक टुर र जनचेतनमूलक कार्यमा सक्रिय छन् । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेकै छ र गीत पनि रिलिज गरिरहेका छन् । रिलेसनसिप स्टाटसको कुरा गर्दा लाउरे सिंगल हुन् भन्ने कुरा कमैलाई थाहा […]

स्वास्थ्यलाई कारण देखाउँदै जस्टिन बिबरले पुनः स्थगित गरे वर्ल्ड टुर

काठमाडौं । स्वास्थ्यको कारण देखाउँदै हलिउड गायक जस्टिन बिबरले आफ्नो चर्चित ‘जस्टिस वर्ल्ड टुर’लाई पुनः स्थगित गरेका छन् । गत जुनमा अनुहार पक्षघात पार्ने भाइरस रामसे सिन्ड्रोमको संक्रमण पुष्टि भएपछि उनले यसअघि पनि सांगीतिक टुर रोकेका थिए । तर स्वास्थ्यमा सुधार आएसँगै उनले पुनः टुर गरेका थिए । तर ब्राजिलमा गत साता कन्सर्ट गरेपछि बिबरले […]

अब नेपाल कहिले आउँछन् सलमान ?

बलिउड अभिनेता सलमान खानको नेपालमा आयोजना हुने भनिएको सांगीतिक टुर ‘दबंग टुर रिलोडेड’ फेरि सरेको छ । १४ जेठमा दशरथ रंगशालामा हुने भनिएको टुर अन्तिम समयमा आएर आयोजक पक्षले स्थगित गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै आयोजक ओडीसी इन्टरटेन्मेन्टले चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाको समय भएकोले कार्यक्रम अहिलेलाई स्थगित गरिएको जनाएको थियो ।कार्यक्रम स्थगित भएसँगै अब सलमानको टुर नेपालमा नहुने र आयोजकले फेरि पनि सर्वसाधारणको पैसा उठाएर खाएको चर्चा हुन थालेको छ । के अब सलम

के छायांकनका लागि आउँदैछन् सलमान ?

सलमान खानको फ्यान नेपालमा पनि उत्तिकै छन् । उनी नेपाल आउने चर्चा भएता पनि अझै आएका छैनन् । केहि समय अगाडि उनको सांगीतिक टुर नेपालमा हुने भनिएता पनि अन्तिम समयमा रोकिएको थियो ।  यस्तै, एक विदेशी अवार्ड शो पनि नेपालमा आयोजना हुने तयारीमा थियो । तर तिव्र विरोध भएपछि अन्तिम समयमा त्यो पनि रोकियो । […]

युरोपमा सांगीतिक टुर तय

‘पिस एन्ड युनिटी म्युजिकल टुर २०२२’ हुने भएको छ । आयोजक पिस एण्ड युनिटिकाले राजधानिमा एक कार्यक्रमको आयोजना गर्दै टुरको बारेमा जानकारी दिएको हो । टुरमा संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रिन प्रधानसँगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ सहभागी हुनेछन् ।‘पिस एन्ड युनिटी म्युजिकल टुर’ को यो दोस्रो संस्करण हो । यस अगाडि २०१९ मा यो टुर आयोजना भएको थियो । सो समय हरेक बर्षमा आयोजना हुने भनिएको टुर कोरोनाको कारण २०२०÷०२१ आयोजना हुन सकेन । २०१९ को छुरमा गायक सुगम पोखरेल,