समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार होः गोकुल बास्कोटा

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचिलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् । ‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशीता हो । कमवेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशीता हो ।&

सम्बन्धित सामग्री

काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित, कांग्रेसका हुमागाई पराजित

काठमाडौं । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका छन् । मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए । […] The post काभ्रे २ बाट गोकुल बास्कोटा निर्वाचित, कांग्रेसका हुमागाई पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोकुल बास्कोटा पुन: निर्वाचित, कांग्रेसका हुमागाईँ पराजित

काठमाडौं – नेकपा एमालेका नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि परेका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लागेका थिए। अन्तिम मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित भएका छन् । उनले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याए […]

झन्डै ६ हजार मतान्तरले काभ्रे २ मा गोकुल बास्कोटा निर्वाचित

झन्डै ६ हजार मतान्तरले काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटा विजयी भएका छन्। कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै एमालेका बास्कोटा निर्वाचित भएका हुन्। बास्कोटाले ४५ हजार ३४५ मत ल्याउँदा हुमागाईंले ३९...

काभ्रे २ मा गोकुल बास्कोटा विजयी

काभ्रे : काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा विजयी भएका छन्।अन्तिम मतपरिणाम अनुसार उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई हराउँदै बास्कोटा विजयी भएका हुन्।

काभ्रे २ मा गोकुल बास्कोटा पछाडि

काठमाडौँ- प्रतिनिधिसभाको काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बास्कोटा जारी मतगणनामा ५६५ मतान्तरले पछाडि छन्। गठबन्धनका उम्मेदवार शिवप्रसाद हुमागाईँ १५३०८ मतका अग्रस्थानमा छन्। बास्कोटाले १४७४३ मत ल्याएका छन्। काभ्रे २ मा नेपाल स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले ५३२२ मत ल्याएका छन्।

काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा १२७२ मतले पछाडि

काभ्रेपलान्चोक २ मा गोकुल बास्कोटा कांग्रेस उम्मेदवार शिव हुमागाईंभन्दा निकै पछि परेका छन् । ७८५० मत गनिसक्दा हुमागाईंको ४१२५ र बास्कोटाको २८५३ छ । राष्ट्रिय स्वतन्त्रको ५४९ छ ।...

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा काभ्रे–२ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

काभ्रे : पूर्व सञ्चारमन्त्री एवं नेकपा एमालेका पोलिटब्यूराे सदस्य गोकुल बास्कोटा काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन्।नेता बास्कोटा मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस भएका हुन्।प्रतिनिधिसभा समन्वय कमिटीले नेता बास्कोटालाई सर्वसम्मत एकल उम्मेदवारको रुपमा सिफारिस गरिएको एमाले काभ्रेले जनाएको छ। आज बसेकाे बैठकले पूर्व सूचना, प्रविधि तथा सञ्चार मन्त्रीसमेत रहेका बास्कोटालाई सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेकाे

गोकुल बास्कोटा र पम्फा भुसालको जम्काभेटपछि…

काठमाडौं, २७ माघ । आज चन्द्रागिरीमा ऊर्जामन्त्री पम्फा भुसाल र पूर्वमन्त्री गोकुल बास्कोटाको जम्काभेट भयो । बास्कोटा पत्नीसहित चन्द्रागिरी उक्लिएका थिए । पम्फा पनि आफ्नो सचिवालय र निकटस्थसहित पुगेकी थिइन् । उनीहरुले तस्बिर पनि खिचाएका छन् । बास्कोटाले ट्वीटरमा तस्बिर राखेका छन् । चन्द्रागिरीमा पत्रकार देवप्रकाश त्रिपाठी पनि पुगेका थिए । उनले पनि साथै तस्बिर […]

सभामुख सापकोटा माओवादीको इशारामा चले : गोकुल बास्कोटा

पोखरा, असोज ५ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सभामुख अग्निप्रसाद सापकोटा नेकपा माओवादी केन्द्रको इशारामा चलेको आरोप लगाउनुभएको छ । मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा उहाँले सभामुख सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको आरोप लगाउनुभयो । उहाँले अध्यक्ष दाहालले भनेकै कारण एमालेले गरेको १४ सांसदको कारबाहीलाई मान्यता नदिएको गुनासो गर्नुभयो । सभामुख […]