काठमाडौं । मध्यपुर थिमि नगरपालिकाको आयोजना शनिबारबाट सुरु हुने मध्यपुर थिमि वडाव्यापी लिग फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मध्यपुर थिमि नगरपालिकाले पत्रकार सम्मेलन गरेर असोज ८ देखि कात्तिक ७ गतेसम्म आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । मध्यपुर युथ एशोसिएशनको संयोजनमा हुने लागेको प्रतियोगितामा थिमि नगरपालिकाका हरेक वडाले प्रतिष्पर्धा […]