प्रधानन्यायधीश जबराको दोस्रो दिनको बयानपछि समिति सभापति र सदस्यको प्रतिक्रिया

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान - NepaliPatra

काठमाडौँ । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध उजुरी आह्वान गरेको छ । आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो । समिति सभापति पशुपति शम्शेर जबराले प्रधानविरुद्ध उजुरी दिन १० दिनको समय तोकिएको जानकारी दिए । गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा […]

प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरिएको छ । मङ्गलवार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्ध उजुरी वा सूचना दिन आह्वान गरेको हो । समिति सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिए । समितिले १० दिनको समय दिएर […] The post प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी दिन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कालो टीका लगाएर चोलेन्द्र शमशेरको पाँचौँ दिनको बयान

महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पाँचौँ पटक बयान दिएका छन् । मंगलबार महाभियोग सिफारिस समितिसमक्ष सिंहदरबारमा बयान दिएका छन् । कूल ४३ प्रश्नमध्ये मंगलबार उनलाई प्रश्न नम्बर ३६ देखिका प्रश्न सोधिएको थियो ।बयान दिन कालो टीका लगाएर आएका राणाले समितिले गरेको प्रश्नमा उल्टै प्रतिप्रश्न समेत गरेका छन् । बैठकमा समिति सभापति रामबहादुर विष्टले उनलाई अघिल्लो दिन सोधिएको प्रश्न नम्बर २५ को जवाफ अस्पष्ट भएकोले त्यसको जवाफ स्पष्ट पार्न आग्रह गरेका थिए ।सर्वोच्च अदालतको नयाँ भवन

अर्थमन्त्री प्रकरण : संसदीय विशेष समितिको म्याद थपिने

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।  छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए। समितिको सिफारिस अनुसारको प्रस्ताव सभामुखले संसदमा निर्माणार्थ पेस गर्नुपर्नेछ। संसदले प्रस्ताव पारित गरेपछि समितिको म्याद थप हुनेछ। विशेष […]

राजदूतविरुद्ध १० दिने उजुरी आह्वान

काठमाडौँ। संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी भए पठाउन १० दिनको समय निर्धारण गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । कर्णका अनुसार संसद् सचिवालयले उजुरी […]

समिति सभापति चयन साउन २३ मा

राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ । प्रकाशित कार्यतालिका अनुसार २३ गते दिनको १ बजे निर्वाचन हुनेछ ।

नियमावलीको मस्यौदा प्रतिनिधि सभामा पेस

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदा सभामा पेस गरिएको छ । नियमावली मस्यौदा समिति सभापति चित्रबहादुर केसीले बुधबार प्रतिनिधि सभामा पेस गर्नुभएको हो । नियमावली तर्जुमाका लागि माघ १० गते २१ सदस्यीय समिति गठन भएको थियो । १५ दिनको समय पाएको समितिको म्याद एक साता थप गरिएको थियो ।