जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौं सुरु

जनमत पार्टीको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । विहीबार विहान १० बजेबाट काठमाडौंको कोटेश्वरस्थित तपोवन होटलमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट राष्ट्रिय पार्टी बनेपछि जनमतले पहिलो पटक काठमाडौंमा केन्द्रीय कमिटी बैठक राखेको छ । २०७५ चैतमा बनेको जनमत पार्टीको केन्द्रीय समिति बैठक यसअघि जनकपुरमा बस्दै आएको थियो ।प्रत्यक्षमा १ र समानुपातिकमा ५ सिट पाएको जनमतको केन्द्रीय समिति बैठकमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल हुने छ । जनम

सम्बन्धित सामग्री

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी

वीरगञ्ज - जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजोदेखि वीरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक क्लासिक व्याङक्वेटमा जारी रहेको छ । सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भुमिकाका विषयमा...

जनमत पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी

वीरगञ्ज - जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजोदेखि वीरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक क्लासिक व्याङक्वेटमा जारी रहेको छ । सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगेपछि पार्टीले खेल्ने भुमिकाका विषयमा...

आजका समाचार : नेसपा र माओवादीबीच सहमतिदेखि साझा न्यूनतम कार्यक्रमसम्म

दिनभर आजमा बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति, भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ : माधव नेपाल,ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता, कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम, जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण, सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन, प्रधानमन्त्री मोदी […]

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

आजको बैठकमा प्रशिक्षण तथा सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ। भोलि साउन १९ गते स्थानीय जनप्रतिनिधिको पार्टी समन्वय बैठक आह्वान गरिएको छ।...

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु – देशसञ्चार

काठमाडौँ – डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। कोटेश्वरस्थित होटेल तपोवनमा सुरु

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ- डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ । यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा स...

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु - NepaliPatra

काठमाडौँ । डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ । यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।

जनमत पार्टीको केन्द्रीय समिति बैठक जेठ १२ मा बस्ने

जनकपुरधाम । जनमत पार्टीले जेष्ठ १२ गते शुक्रवारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । जनमतकी राष्ट्रिय सचिव तथा सांसद अनिता साहले केन्द्रीय समिति बैठक विभिन्न समसामयिक विषयमा छलफल गर्न डाकेको जानकारी दिएकी छन् । बैठक जेष्ठ १२ गते शुक्रबार विहान ७ बजेदेखि काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा बस्नेछ ।

जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारमा सहभागी हुने मुख्य एजेण्डा

जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा बसेको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

डा. चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ ।