जनमत पार्टीको केन्द्रीय समिति बैठक : सरकारमा सहभागी हुने मुख्य एजेण्डा
जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौँमा बसेको छ । बिहीबार काठमाडौँमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो ।
काठमाडौँ - जनमत पार्टीको केन्द्रीय समिति बैठक काठमाडौंमा बसेको छ ।
बिहीवार काठमाडौंमा केन्द्रीय समिति, राजनीतिक समिति र केन्द्रिय कार्यकारिणी समितिको बैठकमा एकैपटक बसेको हो । बैठकमा सरकारमा सहभागी हुनेकुरा मुख्य एजेण्डा रहेको छ । बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले सरकारमा सहभागी...