प्राधिकरणबाट मान्यता प्राप्त ३४ फ्लाइङ स्कुल, जहाँ पढ्न सकिन्छ पाइलट

२९ भदौ, काठमाडौं । तपाई‌ं पाइलट बनेर नेपालमा जहाज उडाउने सोचमा हुनुहुन्छ ? त्यसो हो भने विश्वभरका ती ३४ वटा फ्लाइङ स्कुल छान्न सक्नु हुन्छ, जसलाई नेपाल नागरिक नागरिक उड्डयन प्राधिकरणले मान्यता प्रदान गरेको छ । प्राधिकरणका अनुसार यसरी छानिएका फ्लाइङ स्कुलमा क्यानडा, न्यूजिल्याण्ड, फिलिपिन्स, अमेरिका, अष्ट्रेलिया, दक्षिण अफ्रिका, थाइल्याण्ड, आयरल्याण्ड, माल्टा, चेक रिपब्लिक र […]

सम्बन्धित सामग्री

स्वदेशमै फ्लाइङ स्कुल

नेपालमा पाइलट उत्पादन गर्ने उद्देश्य राखेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा चार वर्षयता दर्ता भएका निवेदनको सुनुवाइ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुई नेपाली संस्थालाई हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालन इजाजतपत्र दिएका छन् ।

अब पाइलट बन्‍ने तालिम नेपालमै पाइने

अब पाइलट बन्‍ने तालिम नेपालमै पाइने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई अनुमति दिएसँगै पाइलट बन्न विदेश जान नपर्ने भएको छ ।  मन्त्रालयले कार्यविधि संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई फ्लाइङ स्कुल खोल्न अनुमति दिएको हो । शुभम् एभिएसन पाइलट जनक...

अब नेपालमै पाइलट तालिम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान प्रशिक्षण (फ्लाइङ स्कुल) सञ्चालनका लागि दुई संस्थालाई इजाजत दिएको छ । मन्त्रालयले कार्यविधि संशोधन गरेर शुभम् एभिएसन प्रालि र चन्द्रसूर्य एभिएसन प्रालिलाई इजाजतपत्र दिएको हो । शुभम् एभिएसन पाइलट जनक अधिकारीको संस्था हो भने चन्द्रसूर्यका सञ्चालक मनबहादुर थापा हुन् ।

नेपालमै पाइलट उत्पादनका लागि दुई संस्थालाई अनुमति

काठमाडौँ – नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो । प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई […]

सरकारले ‘फ्लाइङ स्कुल’ खोल्ने

निजी तथा सरकारी हवाई सेवा प्रदायक कम्पनीले पालट अभाव झेलिरहेको बेला पाइलट उत्पादन गर्न लक्ष्यसहित सरकारले ‘फ्लाइङ स्कुल’ स्थापान गर्ने भएको छ । नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा नै फ्लाइङ स्कुल स्थापना गर्न योजना रहेको बताए ।

दुई संस्थालाई ‘फ्लाइङ स्कुल’ स्थापनाको अनुमति

नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन्।