२१ वैशाख, काठमाडौं । पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन झनै बढ्ने आम मानिसहरुको बुझाइ छ । तर, वैशाखमा परेको यो पानीले झनै विद्युत् उत्पादन घटाएको देखिन्छ ।
केहीदिनयता नियमित रुपमा पानी पर्ने र बादल लाग्ने भइरहेको छ । यसरी पानी पर्दा तापक्रम पनि घटेको छ । हिमाली क्षेत्रमा …