तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । चिसो बढेपछि हिउँ नपग्लिएको र सुख्या मौसम भएकाले वर्षा नहुँदा नदीमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रका प्रमुख बद्री फूयाँलले जानकारी दिनुभयो ।
लमजुङ– जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ। हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ। योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ। हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए। उनले भने, ‘पुस लागेसँगै आयोजनाको विद्युत् […]
आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।
काठमाडौं : गत आर्थिक वर्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ म
२१ वैशाख, काठमाडौं । पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन झनै बढ्ने आम मानिसहरुको बुझाइ छ । तर, वैशाखमा परेको यो पानीले झनै विद्युत् उत्पादन घटाएको देखिन्छ ।
केहीदिनयता नियमित रुपमा पानी पर्ने र बादल लाग्ने भइरहेको छ । यसरी पानी पर्दा तापक्रम पनि घटेको छ । हिमाली क्षेत्रमा …