मध्यमर्स्याङ्दीमा विद्युत उत्पादन घट्यो

लमजुङ– जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ। हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ। योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ। हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिए। उनले भने, ‘पुस लागेसँगै आयोजनाको विद्युत् […]

सम्बन्धित सामग्री

मर्स्याङ्दीबाट विद्युत उत्पादन घट्यो

यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।

मर्स्याङ्दीबाट विद्युत उत्पादन घट्यो

यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उत्पादन घटेको हो ।

मर्स्याङ्दी जलविद्युत आयोजनाको उत्पादन घट्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । चिसो बढेपछि हिउँ नपग्लिएको र सुख्या मौसम भएकाले वर्षा नहुँदा नदीमा पानीको बहाव कम भएपछि उत्पादन घटेको केन्द्रका प्रमुख बद्री फूयाँलले जानकारी दिनुभयो ।

मध्य मर्स्याङ्दीको उत्पादन घट्यो, ५० मेगावाट मात्रै विद्युत उत्पादन

लमजुङस्थित ७० मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत केन्द्रबाट क्षमताभन्दा कम मात्रै विद्युत उत्पादन हुन

मर्स्याङ्दी जलविद्युतबाट उत्पादन घट्यो

आँबुखैरेनी गाउँपालिका–४ मा रहेको मर्स्यायाङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ । जलवायु परिवर्तन र गर्मी बढ्दै गएकाले मर्स्यायाङ्दी नदीमा पानीको बहाव कम भइ उत्पादनमा कमी आएको हो ।

मर्स्याङ्दी जलविद्युतको उत्पादन घट्यो

हिमालमा हिउँ नपर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका –४ मा रहेको मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घटेको छ ।

ग्राहक बढ्दा विद्युत उत्पादन घट्यो

काठमाडौं :  गत आर्थिक वर्षभन्दा चालू आवको आठ महिनामा ३३ मेगावाट कम विद्युत् उत्पादन भएको छ । सरकारले सार्वजनिक गरेको चालू आवकोे आठ महिनाको आर्थिक सर्वेक्षणमा यस वर्षको आठ महिनाको अवधिमा ७२ म

वैशाखमा पानी पर्दा विद्युत उत्पादन घट्यो

२१ वैशाख, काठमाडौं । पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन झनै बढ्ने आम मानिसहरुको बुझाइ छ । तर, वैशाखमा परेको यो पानीले झनै विद्युत् उत्पादन घटाएको देखिन्छ । केहीदिनयता नियमित रुपमा पानी पर्ने र बादल लाग्ने भइरहेको छ । यसरी पानी पर्दा तापक्रम पनि घटेको छ । हिमाली क्षेत्रमा …