ब्राजिलमा अत्याधिक वर्षा, सडकहरू खोलामा परिणत

ब्राजिलमा व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएपछि हजारौँ प्रभावित बनेका अधिकारीहरूले बिहीबार बताएका छन् । एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियोमा आएको विनाशकारी बाढी र पहिरोमा परी करिब एक सय जनाको मृत्यु भएको छ । यहाँ केही दिनदेखि भारी मात्रामा वर्षा भएको बताइएको छ । सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको […]