सरकारी कम्पनीले नै घरघरमा ल्याइदिनेछ चामल र कर्णालीकाे सिमी

काठमाण्डौ – सरकारी कम्पनीले नै घरघरमा खाद्यान्न पुर्‍याउन सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनलाइन अर्डरमार्फत घरघरमा सामग्री पुर्‍याउन थालेको हो । कम्पनीले अहिलेलाई चामल र सिमीको होम डेलिभरी सुरु गरेको हो । यसको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको वेबसाइट मा गएर अर्डर...

सम्बन्धित सामग्री

फूल बेचेर गुजारा चलाउन मुश्किल

काठमाडौं । भक्तपुर इनाचोकी ७९ वर्षीय मोतीमाया बनमालालाई हिजोजस्तै लाग्छ, बुबाआमासँग खेतमा जाँदा फूल टिपेर ल्याएर घरघरमा दिएको । त्यसबेला दत्तात्रय, गोलमढी, टौमढीलगायत स्थानमा पुगेर पाँच वर्षकै उमेरदेखि फूल बेच्न जान्थिन् उनी । फूलबापत कसैले चामल दिन्थे त कसैले पैसा । ‘पैसा पाएको दिन त हाम्रो भुईंमा खुट्टै हुँदैन्थ्यो,’ फूलसँग चामल साट्न त्यसबेलाको चलनबारे उनी […]

सुदूरपश्चिममा भुवा पर्व पर्वको रौनकता

बझाङ : सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भुवा पर्वको रौनकता छाएको छ। बझाङलगायत सुदूरपश्चिमका जिल्लामा भुवा पर्व सुरु भएको हो।यो पर्व युद्धकालीन अभ्यास बझाङ्गी संस्कृतिमा भुवा पर्वका रूपमा तामझामका साथ मनाइने गरिन्छ। हातमा तरबार र ढाल लिएर सामूहिक रुपमा स्थानीय बाजागाजाको तालमा भुवा खेल्ने गरिन्छ।भुवा विशेष गरी सुदूरपश्चिमको बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा मनाउने गरिन्छ। भुवा पर्वको अवसरमा घरघरमा गएर भुवा–भैलो खेलेर चामल दक्षिणा माग्ने, भुवा खेल्ने र आशिर्वाद दिने प्रचलन रहेको छ।ऐतिह

चर्को ब्याजमा ऋण खोजेर जनताको घरघरमा औषधि पुर्याएँ : चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विपत्को बेला चर्को व्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएको बताएका छन् । आइतबार लमहीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री चौधरी उक्त कुरा बताएका हुन् । ‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ । नाका नाका पुगेको थिएँ । जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ । दोस्रो चरणको कोभिड लहरमा म पनि सङ्क्रमित हुन पुगेँ । तर पनि जनताको सेवामा दिनरात भनिनँ । बाढी, पहिरो, आगलागी लगायत हर

चर्काे ब्याजमा ऋण खोजेर पनि जनताको घरघरमा औषधि पुर्‍याएँ: मेटमणि चौधरी

‘कोभिडको महामारीमा सयकडा ३ मा ऋण खोजेर डाक्टरको टोली र औषधिसहित विपन्न जनताको घरघरमा पुगेको थिएँ। नाका नाका पुगेको थिएँ।' मन्त्री चौधरीले भने, 'जनतालाई भोकले मर्न दिन्नँ भनेर चामल बोकेर गएँ। दोस्रो चरणको कोभिड लहरमा म पनि संक्रमित हुन पुगेँ। तर पनि जनताको...

रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी

कालिकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालिकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका खाद्यान्न खरिद गर्न व्यापारी घरघरमा पुग्ने गरेका छन् । रैथाने अन्नबालीलाई सेतो चामलसँग व्यापारीले साट्ने गरेको बताइएको छ । एक किलो बीउ बराबर दुई किलो सेतो चामल दिने गरेको तिलागुफा नगरपालिका–४ का पूर्ववडाध्यक्ष खड्कबहादुर शाहीले बताए । यहाँ उत्पादन हुने अन्नबालीको बीउको माग देशका विभिन्न ठाउँमा बढ्दो भएका

बिजुली चुलो अभियान

केही वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइनबाट ग्यास पु-याउने उद्घोष गर्नुभएको थियो । अहिले सरकार फेरिएको छ । प्रधानमन्त्री फेरिएका छन् । ‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’ अभियानको घोषणा भएको छ । एक समय थियो, हिटर बाल्ने आग्रहयुक्त विज्ञापन छापिन्थ्यो । यस्तो समय पनि आयो, बिजुलीका ग्राहकहरू दैनिक तीन चौथाइ समय ‘लोडसेडिङ’ मा बिताउन बाध्य भए । बत्ती बाल्नैका लागि दाल, चामल, तरकारीको बजेट काटेर भए पनि ‘इन्भर्टर’ जोड्न बाध्य भए । विकल्प खोज्न बाध्य भए ।

जग्गा दिने प्रलोभनमा गाउँलेलाई ५ सय रुपैयाँको रसिद

मोरङको विराटनगर ८ का किन्नु मुखिया दृष्टिविहीन छन् । उनको जग्गाजमिन छैन । उनकी श्रीमती तेतरी मुखिया हुने खानेहरूको घरघरमा पुगेर भाँडा सफा गर्ने काम गर्छिन् । केही दिन अगाडि उनको टोलमा सुकुम्बासीलाई जग्गा दिने भन्दै भेला भयो । त्यही भेलामा जग्गा पाउने हो भने ५ सय रुपैयाँ दिनुपर्ने भन्ने उर्दी आयो । उनले बेलुका चामल किनेर छोराछोरीलाई खाना खुवाउने योजनालाई स्थगित गर्दै ५ सय रुपैयाँ झिकेर दिइन् । तर, उनले जग्गा होइन पैसा दिएको एउटा सानो ‘सहयोग रसिद’ पाइन् ।उनले मात्रै होइन विराटनगर ८ को

महँगीको मार, चुलो बाल्नै सकस

अनामनगरमै कोठा भाडामा बस्दै आएकी सीता गुरुङको पीडा कम छैन । उनी पनि घरघरमा भाडा र लुगाकपडा धोएर छोराछोरी पाल्छिन् । दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएपछि सीतालाई पनि ‘बच्चा कसरी पाल्ने र चुलो कसरी बाल्ने ?’ चिन्ताले निन्द्रा लाग्दैन । भन्छिन्, ‘ग्यासकै ७५ रुपैयाँ बढेर १५ सय ७५ पुगिसक्यो । के गर्ने होला ?’अकासिँदो महँगी दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र होइन, मासिक तलबीसमेत मारमा परेका छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य अकासि

मुख्यमन्त्रीको अनौठो बोली : २० बच्चा जन्माउनेलाई १ क्वीन्टल चामल !

जनसंख्या वृद्धि नियन्त्रणका लागि विभिन्न देशहरूले परिवार नियोजनका कार्यक्रम सञ्चालन गर्छन् । झन् भारतमा धेरै जनसंख्या छ । तर भारतकै एक मुख्यमन्त्री जतिधेरै बच्चा भए, त्यतिधेरै चामल मिल्ने अभिव्यक्ति दिएका छन् । हालै पदभार ग्रहण गरेका भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह रावतले कोरोना भाइरस संक्रमणको महामारीका बेला सरकारले घरघरमा चामल पुर्‍याएको र धेरै चामल चाहनेहरूले २० बच्चा जन्माउनुपर्ने अभिव्यक्ति दिए । मुख्यमन्त्री रावतको अभिव्यक्तिले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विवाद सिर्जना भएको छ । मुख्यमन्त्री रावत यस...

सत्यराज आचार्यको ‘म बाँच्नुको’ सार्वजनिक

मिलन कार्की एक मजदुर। जो ठेलामा सामान बोकेर घरघरमा पुर्याउने काम गर्छन्। बुढेसकाल लागे पनि उनको बाच्ने साहारा बनेको छ ठेला। एकदिन चामल र तेल पुर्याउन एउटा घरमा पुग्छन्। जहाँ उनको नजर भित्तामा सजाइएको तस्विरमा पर्छ। बच्चाको तस्विरमा उनी एकटकले हेरिरहन्छन्। जुन फोटोले उनलाई पुराना दिन सम्झाउँछ। यो दृश्य