निहारिकाको मुद्दामा उच्च अदालतको आदेशः पीडितबाट जन्मेको छोरा र प्रतिवादीको डिएनए परीक्षण गराउ

‘मेरो मुद्दालाई अदालतले ढिलाइ मात्रै गरिरहेको छ,’ उनले भनिन्, ‘अदालतको फैसला कुरेर कहिलेसम्म बस्ने?’ न्यायका लागि भएजती सबैको ढोका ढकढक्याएँ। कतैबाट न्याय पाउने आशा नपलाएपछि राष्ट्रप्रमुखको महल अगाडि आत्मदाह गर्ने निर्णयमा पुग्न बाध्य भएँ, शिक्षण अस्पतालम...

सम्बन्धित सामग्री

निहारिकाको मागअनुसार डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

काठमाण्डाै - उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । हिजो बुधवार न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । निहारिकाले आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षणको मागसहित काठमाण्डौमा अनशन बस्दै आउनुभएको थियो ।  गएको माघमा जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दाेष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन दिनुभएको थियो ।  काठमाण्डौमा अनशनकै क्रममा निहारिकाले राष्ट्रप...

निहारिकाका छोरा र आरोपी शिवराजको डीएनए परीक्षण गर्न उच्च अदालतको आदेश

जनकपुरधाम – उच्च अदालत जनकपुरले निहारिका सिंह राजपूतको बच्चा र आरोपित शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ। बुधबार न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। निहारिकाले शिवराजले आफ्नो बलात्कार गरेको भन्दै लामो समयदेखि आरोपितलाई सजाय र आफ्नो छोराको अधिकारका लागि डीएनए परीक्षण माग गर्दै आएकी थिइन्। जिल्ला […]

निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउन उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ ।