निहारिकाको छोरा र आरोपीको डीएनए टेस्ट गराउन उच्च अदालतको आदेश

उच्च अदालत जनकपुरले ‘कुमारी आमा’ का रुपमा चिनिएकी निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ ।