सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने

६ असोज, काठमाडौं । सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले नागरिकहरुको मिर्गौलाको अवस्था के कस्तो छ ? भन्ने जानकारी लिनका लागि ४० वर्ष नाघेका सबै नागरिकको पिसाब जाँच गर्ने योजना रहेको बताएका हुन् । ‘स्वास्थ्य मन्त्रालयका साथीहरुले ४० […]

सम्बन्धित सामग्री

पिसाब जाँच गर्दा ख्याल गरौँ

पिसाब शरीरको बिकार बाहिर फाल्ने प्रमुख माध्यम हो । त्यसैले, विभिन्न रोगको पहिचानका लागि पिसाबको जाँच गरिन्छ । मूत्र प्रणाली तथा अन्य प्रणालीको रोग पत्ता लगाउन जुनसुकै विषयका बहिरंग तथा अन्तरंग विभागबाट...

कुन अवस्थामा गरिन्छ पिसाब जाँच ?

शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ ।  कारण  अनेकौँ रोगका...

पिसाब जाँच गर्दा ध्यान दिनुस्

शरीरका विकार पिसाबमार्फत बाहिर निस्कने हुनाले नै हो विभिन्न रोगको पहिचानका लागि पिसाब जाँच अनिवार्य हुन्छ । पिसाब जाँचले मूत्र प्रणालीको अवस्थासहित अन्य धेरै मेडिकल र सर्जिकल अवस्थाबारे चिकित्सकलाई जानकारी दिने...

किन जरुरी छ पिसाब परीक्षण ?

पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको दैनिक मात्रा सदरदरमा ६ सय मिलि भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि पिसाबको मात्रा दैनिक ४ सय मिलिभन्दा कम वा २ हजार मिलिभन्दा धेरै भएमा चिकित्सकको सम्पर्कमा रहनु पर्दछ । दीर्घरोगीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुका रोगीहरू,

सरकारले ४० वर्ष माथिका सबै नागरिकको पिसाब जाँच गर्ने

सरकारले ४० वर्ष उमेर समूह माथिका सबै नागरिक ६५ लाख ३७ हजार ३ सय २९ जनाको पिसाब जाँच गर्ने भएको छ । देशका प्रत्येक वडा वडामा पुगेर पिसाब जाँच गर्ने तयारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण पौड्यालले जानकारी दिए । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले मिर्गौला रोगबाट जोगाउन पूर्व सुरक्षाका लागि यो अभियान सुरु गर्न लागिएको बताए । ४० बर्ष माथिका देशभरका नागरिकको पिसाब जाँच गर्नका लागि प्रतिव्यक्ति ५० रूपैँयाको दरले ३२ करोड ६८ लाख ६६ हजार ४ सय ५० रु

किन आवश्यक छ पिसाब जाँच?

काठमाडौं । धेरै रोगको निदान पिसाब जाँचबाट सम्भव छ । यसले मूत्र प्रणालीको अवस्था मात्र नभई अन्य धेरै मेडिकल र सर्जिकलअवस्थाबारे चिकित्सकलाई जानकारी दिने गर्छ । त्यसैले, जुनैसुकै विषयका बहिरंग तथा ...