Kathmandu. The flood in the Bhote Koshi river in Rasuwa has caused the biggest damage in the history of Nepal's hydropower and energy sector.According to the 'Rapid Damage and Needs Assessment' report of the National Disaster Risk Reduction and Management Authority, the flood has caused physical damage worth NPR 151.445 billion (Rs. 15,104.45 crore or USD 997.13 million) in the hydropower sector alone.An initial assessment estimates that approximately NPR 390.623 billion (Rs. 39,062.30 crore or USD 2578.71 million) will be required for the reconstruction and recovery of the damaged hydropower projects and energy sector. The authority stated that the hydropower...
ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को सुरुवाती चरणमै आवश्यक पूर्वतयारी र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताएका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले विपद् आउनुअघि आवश्यक तयारी र विपद्का बेला समयमै प्रभावकारी कदम चाल्न सके धेरै मानवीय क्षति रोक्न सकिने बताए। उनले देशमा आइपरेको […]
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आफ्नो समूहको बेग्लै महाधिवेशनको तयारी गर्नको लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय प्रतिनिधि तोकेको जानकारी गराएका हुन्।
ललितपुर । ललितपुर महानगरपालिका वडा नं–२१ को सहयोगमा रसुवामा राहत वितरण गरिएको छ । वडा कार्यालय , खोकना युवा क्लब, रेडक्रस, स्काउट र स्थानीय टोलसुधार समिति , महिला समिति लगायतको सहयोग सङ्कलित राहत सामाग्री र सुवास्थित कालिका गाउँपालिका राम्चे र उत्तरयगा गाउँपालिकाको होल्डिङ सेन्टरमा हस्तान्तरण गरेको हो । वडा अध्यक्ष रवीन्द्र महर्जनको टोली आफैले […]
काठमाडौँ । बागमती प्रदेशका नि:वर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको बताएका छन् । उनले संघीय सरकारले निर्माण व्यवसायीका लागि ल्याएको औसत बोलपत्र प्रणाली र निर्माण आयोजनाको पुनः तालिका करणको व्यवस्थालाई सकारात्मक रूपमा लिनुपर्ने बताएका हुन् । शनिवार हेटौँडामा आयोजित निर्माण व्यवसायी […]