एजेन्सी, १५ असोज। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् । उनी राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त भएकी हुन् । यसअघि आयोगका उपाध्यक्षसहित अधिकांश सदस्यलाई बर्खास्त गरिएको थियो । बर्खास्तगीमा पर्नेहरूमा महिला उपाध्यक्ष पाक पोङ जु र अर्का कूटनीतिज्ञ चो सन हुई छन् । उनीहरू दुबै जना […]