अमेरिकासँग कूटनीतिक सम्बन्ध कायम हुने सम्भावना छैन : किम यो जोङ

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले अमेरिकासँग कूटनीतिक सम्बन्ध पुनर्बहाली तत्कालै हुन नसक्ने बताएकी छन् ।  अमेरिकाले उत्तरसँग वार्ताका लागि कुनै अपेक्षा राखेको छ भने उसले गहन निराशा मात्र हात पार्ने उनले मंगल बताइन् ।  अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले उत्तर कोरिया वार्ता र भिडन्त दुवैका लागि तयार हुनुपर्ने भनेपछि यो जोङले बयान जारी गरेकी हुन् ।  उनको बयानमा लेखिएको छ, ‘अमेरिकाले आफैंलाई आराम दिनका लागि परिस्थितिको व्याख्या गरिरहेको छ जस्तो देखिन्छ । उन...

सम्बन्धित सामग्री

सरकारको उच्च पदमा नियुक्त भईन् किम यो जोङ

एजेन्सी, १५ असोज। उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी सरकारको सबैभन्दा माथिल्लो निकायको प्रमुखमा नियुक्त भएकी छिन् । उनी राज्य मामिलासम्बन्धी आयोगको प्रमुखमा नियुक्त भएकी हुन् । यसअघि आयोगका उपाध्यक्षसहित अधिकांश सदस्यलाई बर्खास्त गरिएको थियो । बर्खास्तगीमा पर्नेहरूमा महिला उपाध्यक्ष पाक पोङ जु र अर्का कूटनीतिज्ञ चो सन हुई छन् । उनीहरू दुबै जना […]

उत्तर कोरियाद्वारा विश्वकै शक्तिशाली हतियार प्रदर्शन गरिएको दाबी

एजेन्सी । उत्तर कोरियाले राजनीतिक भेलाको अन्त्यका अवसरमा बिहीबार राती नयाँ ब्यालेस्टिक मिसाइल्स प्रदर्शन गरेको छ । यी मिसाइल्सले समून्द्र भित्रैबाट मार हान्न सक्ने बताइएको छ ।  सर्वोच्च नेता किम उन जोङ उपस्थित भव्य समारोहमा सैनिकहरुले परेडसहित हतियार प्रदर्शन गरेका हु्न् । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले परेडका...

किमकी बहिनी ५० दिनसम्म कहाँ बेपत्ता थिइन् ?

सोल । उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो–जोङ प्योङयाङमा करिब ५० दिनपछि देखिएकी छन् । उनी करिब डेढ...

किम यो जोङ उत्तर कोरियाकी गोप्य हतियार - Naya Patrika

उत्तर कोरियाली नेता किम जोङ उनलाई विश्वको ध्यानाकर्षण गर्न बारम्बार आणविक क्षेप्यास्त्र प्रहार गरिरहनु आवश्यक पर्दैन । उनको हतियार भण्डारणकक्षमा धेरै दृश्य अदृश्य शक्तिशाली औजार छन् । तिनै हतियारहरूमध्येकी एक...पूरा पढ्नुहोस् »

उत्तर कोरियाली शासककी बहिनी दक्षिण कोरियामा

काठमाडौं  । उत्तर कोरियाली शासक किम जोङ–उनकी बहिनी किम यो–जोङ दक्षिण कोरिया भ्रमणमा गएकी छिन् । उनी शुक्रबारबाट सुरु भएको शीतकालिन ओलम्पिकको उद्घाटन समारोहमा...

किम जोङ उनकी बहिनी दक्षिण कोरियामा

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङ शीतकालीन ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन शुक्रबार दक्षिण कोरियामा पुगेकी छिन्। शुक्रबारदेखि सुरु हुन लागेको ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुन यो जोङ उत्तर कोरियाली खेलकुदसम्बन्धी मार्गनिर्देशन गर्ने समितिका अध्यक्ष चो ह्वी, अन्तरकोरिया मामिलासम्बन्धी एजेन्सीका अध्यक्ष री सन ग्वन लगायतको टोली दक्षिण कोरिया पुगेको हो। बुधबार नै…

उत्तर कोरियाली नेता किमकी बहिनी दक्षिण कोरिया जाने

उत्तर कोरियाली पूर्व शासक किम जोङ उनकी बहिनी किम यो–जोङ दक्षिण कोरियामा शुक्रबारदेखि सुरु हुने विन्टर ओलम्पिकमा सहभागी हुनका लागि जाने भएकी छन्। दक्षिण कोरियाली एक मन्त्रीले दिएको जानकारीअनुसार उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरिया दुवैले एउटै कोरियाली झण्डासहित मार्चपास गर्ने कार्यक्रम रहेको छ। किम यो–जोङ उ...