बुटवलका डिएसपी कुँवरसहित ३ अधिकृत पुरस्कृत

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । शनिबार एक समारोहका बीच सो कार्यालयले बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मदन कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख सई भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवलका प्रमुख सई विमला विकलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज  अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको हो ।रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उनीहरुलाई उक्त अवार्

सम्बन्धित सामग्री

४० प्रतिशत सिनियर प्रहरी पुरस्कृत

काठमाडौँ । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी अधिकृतको दरबन्दी दुई हजार दुई सय २७ छ । जसमध्ये आठ सय ८७ जना अर्थात् करिब ४० प्रतिशत पुरस्कृत भएका छन् ।  प्रहरीमा एक आइजिपी, नौ एआइजी, २७ डिआइजी, ७९ एसएसपी, एक सय ७० एसपी, चार सय ५३ डिएसपी तथा एक हजार चार सय ८८ इन्स्पेक्टरको दरबन्दी छ ।  गत वर्ष पाँच […]

दोलखाका प्रहरी प्रमुख पौडयाल पुरस्कृत

दोलखा । नेपाल प्रहरी दोलखाका प्रमुख डिएसपी गंगा प्रसाद पौडयाल नगद पुरस्कार सहित सम्माननित भएका छन् । दोलखा जिल्लाका नौ वटै पालिकामा कुनै पनि अप्रिय घटना नभई सौहापूर्ण रूपमा स्थानिय निर्वाचनमा सम्पन्न गरेकोमा बागमति प्रदेश प्रहरी कार्यालयबाट पौड्याललाई नगद पुरस्कार सहित सम्मानित गरिएकाे हाे । २०४८ साल देखी दोलखाका हरेक निर्वाचानमा केही न केही घटना […] The post दोलखाका प्रहरी प्रमुख पौडयाल पुरस्कृत appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रहरी दिवसमा बाँकेका २६ जना प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित विशेष कार्यक्रममा उत्कृष्ठ काम गरे वापत इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवानलाई पुरस्कृत गरिएको हो।...

स्याङ्जाका डिएसपी अधिकारी ‘उत्कृष्ट प्रहरी’

स्याङ्जा । नेपाल प्रहरीमा कार्यरत कर्मचारीले समाजमा खेलेको शान्ति सुरक्षामा खेलेको भूमिकाको आधारमा हरेक महिना र वर्षमा उत्कृष्ट प्रहरी पुरस्कृत गर्ने अभियान सुरु एक वर्ष पुरा भएको छ ।

माओवादी नेता दीपक पाण्डेका हत्यारा पत्ता लगाउने एसपी र डिएसपी पुरस्कृत

अर्घाखाँची : माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्या अनुसन्धानमा सफलता प्राप्त गरेको भन्दै कपिलवस्तुका २ जना प्रहरी अधिकृतलाई पुरस्कृत गरिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जिल्लाका प्रहरी प्रमुख उपरीक्षक (एसपी) नवराज अधिकारी र प्रहरी नायव उपरीक्षक डिएसपी धर्मराज भण्डारीलाई पुरस्कृत गरेको हो। एसपी अधिकारीको कमाण्डमा भएको अनुसन्धानबाट मृतक पाण्डेकै  श्रीमतीसहितको योजनामा दीपकको हत्या गरिएको खुलेको थियो। प्रहरीले हत्या आरोपमा ११ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले घटनापछि डिएसपी भण्डारीको नेतृत्वमा ‘मा...

यस महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ पाए डिएसपी क्षेत्री र श्रेष्ठले

यस महिनाको ‘उत्कृष्ट प्रहरी पुरस्कार’ महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशलाका प्रहरी प्रमुखले पाएका छन्। शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच उत्कृष्ट काम गर्ने प्रहरी अधिकारीलाई पुरस्कृत गरिएको हो। गत चैतदेखि काठमाडौं जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरीलाई प्रत्येक महिना ५० हजार रुपैयाँसम्म नगद पुरस्कार दिने घोषणा गरिएको थियो। कालिमाटीका डीएसपी दिपक क्षेत्री र गौशलाका डिएसपी अनुपम…

​हराएको पाँच तोला सुन बुझाउने डिएसपी सम्मानित

इन्द्रसरा खड्का/उज्यालो । बैतडी, माघ १ –जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख नायव उपरीक्षक हेरम्बो शर्मा पुरस्कृत हुनुभएको छ ।  प...

यो पो न्याय ? कारबाही गर्नुपर्ने डीएसपीलाई पुरस्कार

रामेछाप । लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेर पुरस्कृत गरेको छ ।