सांसदले तलब भत्तामै लिए सवा ५९ करोड, तर राख्न सकेनन् प्रदेशको नाम !

विराटनगर । प्रदेश नम्बर १ का सांसद र उनीहरूबाटै सरकार सञ्चालन गर्न चुनिएर गएका मुख्यमन्त्री/मन्त्रीहरूले आफ्नो तलब सुविधामा आधा अर्बभन्दा धेरै रकम खर्च गरेका छन् । सावरी साधान, इन्धन, सचिवालय सञ्चालन आदिको खर्च जोड्ने हो भने यो रकम अझ बढ्छ ।  कार्यकाल सकिन अब केही महिनामात्र बाँकी छ । प्रदेश सभाको...

सम्बन्धित सामग्री

विद्यालयको नाम नेपालीमा राख्न काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडाैँ – काठमाडौं महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुलाई नेपाली नाम राख्न निर्देशन दिएको छ । महानगरपालिकाले आज सूचना प्रकाशित गर्दै नेपाली वा नेपालीपन झल्कने नाम राख्न भनेको हो । शिक्षा नियमावली, २०५९ को नियम १५४ ९१० तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भएबमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने […]

प्रदेश नं १ को नाम किराँत राख्न माग

काठमाडौँ – किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ। यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिए। महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले […]

प्रदेश १ को नाम किराँत राख्न माग

काठमाडौं । किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले राससलाई जानकारी दिनुभयो । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो […]

प्रदेश नं १ को नाम किराँत राख्न माग

किराँत राई यायोक्खाले प्रदेश नं १ को नाम किराँत प्रदेश राख्न माग गरेको छ । यायोक्खाको ११ औँ महाधिवेशनको बन्द सत्रले प्रदेश नं १ को नाम किराँत राख्न निर्णायक आन्दोलन गर्ने निर्णय गरेको महासचिव भीम राईले जानकारी दिए । महाधिवेशनमा किराँत जातिको भाषा, संस्कृति, संस्कार र लिपिका विषयमा पनि छलफल भएको थियो । महाधिवेशनले २१ बुँदे घोषणा पत्र जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि ल्याइने प्रतिवद्धता पत्रमा पनि यो विषय पार्न राजनीतिक दलसँग यायोक्खाले माग गरेको छ । किर

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै आन्दोलन

प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्न माग गर्दै संखुवासभामा आन्दोलन सुरु भएको छ । शुक्रबार सदरमुकाम खाँदबारीमा आदिवासी किराँत महासंघ र किराँत प्रदेश स्वायत्त संघर्ष समितिले प्रदेश १ को नाम...

राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं : मुख्यमन्त्री राई

५ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्काे संसदलाई जिम्मा दिनुपर्ने बताएका छन् । प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै उनले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताएका हुन् । प्रदेश १ को […]

प्रदेश १ को नाम  कोसी राख्न ओलीको सुझाव

एमाले अध्यक्ष केपी ओलीले प्रदेश–१ को नाम कोसी राख्न सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश–१ को भेलालाई शनिबार बिर्तामोडमा सम्बोधन गर्दै ओलीले कोसी सभ्यतासँग जोडिएकाले यही नाम राख्न सुझाव...

प्रदेशको नाम राख्न नसक्नु शेरधनको असफलता

१४ भदौ, विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले गत बिहीबार विदाई हुँदै गर्दा भने, ‘प्रदेशको नाम राख्न नपाएकोमा अफसोस छ ।’ दुई तिहाई बहुमतसहित प्रदेश सरकारको नेतृत्वमा रहँदा प्रदेशको राजधानी विराटनगर राख्न सफल भए पनि राईले नाम टुंग्याउन सकेनन् । विदा हुँदै गर्दा नाम राख्ने जिम्मा नवनियुक्त मुख्यमन्त्री भीम आचार्यलाई दिए । […]

यी देशमा राख्न पाइदैन बच्चाको यस्तो नाम

काठमाडौं— हुन त बच्चाहरूको नाम उनीहरूकै आमाबुवाले राख्छन् तर यहाँ हामी यस्ता केही नामका बारेमा बताउँदैछौं जसमाथि विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ ।  तपाईं जापानमा हुनुहुन्छ भने बच्चाको नाम अकुमा राख्न सक्नुहुन्न किनकि अकुमा भन्नाले राक्षस बुझिन्छ । चीनमा एक दम्पतीले आफ्नो छोरोको @ नाम राखेका थिए । त्यहाँ यस्तो नाम राख्न प्रतिबन्ध छ । स्विडेनमा बच्चाको नाम एल्भिस र सुपरम्यान राख्न पूरै प्रतिबन्ध लगाइएको छ । न्युजिल्यान्डमा बच्चाको नाम प्रिन्स, प्रिन्सेस, किङ, मेजर, सर्जेन्ट वा नाइट राख्न पाइन्न ।  ...

२ नम्बर प्रदेशको नाम ‘जानकी’ राख्न एमालेको प्रस्ताव

नेकपा एमालेले २ नम्बर प्रदेशको नाम जानकी प्रदेश राख्न प्रदेश सभामा प्रस्ताव गरेको छ । प्रदेशसभा सचिवालयको सूचना अनुसार एमालेले जानकी प्रदेश नाम राख्न गरेको प्रस्ताव सचिवालयमा दर्ता गराएको एमाले संसदीय दलका नेता शत्रुधन महतो लोकान्तरलाई जानकारी दिए । प्रदेशको स्थायी राजधानीका लागि जनकपुरधामसहित पश्चिममा मिथिला माध्यमिकी परिक्रमा सडक, पूर्वमा कमला नदी, उत्तरमा ढल्केबर र दक्षिणमा भारतीय सीमासम्मको क्षेत्रलाई प्रस्ताव गरिएको महतोले बताए । यसअघि जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदे...