सत्य तथ्यमा आधारित हुनु नै पत्रकारिताको धर्म : प्रदेश प्रमुख खापुङ

विराटनगर : प्रदेश प्रमुख माननीय परशुराम खापुङले समाचार सम्प्रेषण गर्दा सत्य र तथ्यमा आधारित रहनु नै पत्रकारिताको धर्म भएको बताएका छन्। सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेड विराटनगरको एघारौं स्थापनाको दिवसमा प्रदेश प्रमुखले सो कुरा बताएका हुन्।  सत्य र तथ्य भएमा पत्रकारितालाई समाजको रुपान्तरण हुने प्रदेश प्रमुखको  भनाई थियो।एघारौं स्थापना दिवसको अवसरमा पत्रकार राजेन्द्र दाहाललाई तोरेन्द्र-इन्दिरा प्रेस स्वतन्त्रता सम्मान, मोहन मानन्धरलाई ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुर