कर्णालीको राजनीति : नेता कँडेलको मुख्यमन्त्री बन्ने चाहनामा ‘ब्रेक’, सरकार पुनर्गठनको तयारीमा शाही

सुर्खेत : नेकपा एमालेका सांसदले पार्टीको निर्देशन विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मत दिएपछि फेरि नेपाली राजनीति तरंगित बनेको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि एमालेकै नेता नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार कायम रहेको हो। प्रदेशसभामा भएको मत विभाजनमा…

सम्बन्धित सामग्री

गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

काठमाडाैं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उहाँले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताउनुभयो । […]

गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका छन्। नेपालीका कांग्रेस महानगर समितिद्वारा आज विराटनगर आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताए । उनले भने, “इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जि

शेखर कोइरालाको दाबी : गठबन्धनले नयाँ सरकार गठन गर्छ

काठमाडौं, २० मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका छन् । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज (मंगलबार) आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र […]

गठबन्धनकै सरकार बन्छ : शेखर कोइराला

२० मंसिर, बिराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धनकै सरकार बन्ने बताएका छन् । कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा कोइरालाले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ? यसमा चुनौती छ ।’ कांग्रेसको […]

प्रकाशमानको दाबी : निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार

काठमाडौं :  नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं १ को प्रतिनिधिसभा उम्मेदवारसमेत रहेका उनले आज भीमसेनगोलामा आयोजित ‘चुनावी कार्यक्रम’मा राजनीति स्थायित्वका लागि आगामी निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका हुन्।“संविधानको रक्षा, राजनीतिको स्थायित्व र विकास निर्माणलाई अगाडि बढाउन आगामी मङ्सिर ४ गतेको निर्वा

राजनीति गतिरोधको एक मात्र निकास निर्वाचन होः कांग्रेस नेता पौडेल

काठमाडौं, असोज १ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले राजनीतिक गतिरोध बढ्दै गएकाले एक मात्र निकास निर्वाचन भएको बताएका छन् । दलहरुको सहमतिमा छिटोभन्दा छिटो निर्वाचनमा जानु उपयुक्त हुने उनको भनाइ छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “गठबन्धन सरकार बने पनि […]

सर्वोच्चप्रति विष्णु रिजालको कटाक्षः राजनीति गैरराजनीतिक केन्द्रबाट सञ्चालित भयो

काठमाडौं।एमालेका नेता विष्णु रिजालले नेपालको राजनीति गैरराजनीतिक केन्द्रबाट सञ्चालित भएको टिप्पणी गरेका छन्।पार्टीको निर्णय र एकता अदालतले तय गर्ने गरेको बताउँदै उनले पार्टीभन्दा बाहिरको शक्ति केन्द्रबाट सञ्चालित भइरहेको बताए।उनले भनेका छन्,“पार्टी एक रहने कि नरहने,कोही मन्त्री, सांसद रहने किन नहरने सबै अदालतले तय गर्छ।” उनले कसको सरकार बन्ने र को प्रधानमन्त्री बन्ने पनि अदालतको निर्णय कुनुपर्ने अवस्था रहेको बताए।

देशकाे राजनीति बाहिरी पार्टीकाे हातमा नजाओस् भन्ने प्रयासमा छाैँ : उपेन्द्र यादव

काठमाण्डाै – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढ्नुभएका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा देशकाे राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिनुभएको हो । शुक्रवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले आफूहरू देशलाई सही बाटोमा हिँडाउन र देशकाे राजनीति देशका पा...

वामपन्थी नेता मानन्धरको निधन

काठमाडौं : नेपाली कम्युनिष्ट आन्दोलनका स्थापित पुराना वामपन्थी नेता विष्णु बहादुर मानन्धरको ९१ वर्षको उमेरमा सोमबार बेलुका ८ः३० बजे निधन भएको छ।केही दिनअघि अस्वस्थ्य भई उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो। नेता मानन्धरले सरकार, सत्ता र शक्तिको पछाडि नलागेका नेताका रुपमा छवि बनाएका थिए। २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धरले २००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिएर राजनीतिमा प्रवेश गरेका थिए। मानन्धरका एक

संसद विघटनको निर्णय नसच्चिए मुलुकको राजनीति कल्पना बाहिर जान्छः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकार परेको बताएका छन् ।  सरकारको असंवैधानिक निर्णय नसच्चिए मुलुकको राजनीति अन्धकार  सुरुङभित्र फ्स्ने भएकाले त्यस  पछिको परिस्थिति कल्पना गर्ने नसकिने बताए ।राष्ट्रपतिले समेत संविधानको भावना र  मर्म अनुरुप कार्य गर्न नसकेकाले मुलुक जटिल राजनीतिक दुर्घटनामा उन्मुख रहेको सिंहले बताए  जे सरकरले सिफारिस गर्छ हेर्दै नहेरि राष्ट्रपतिले सहमति गरिदिनुले सकटतिर मुलुक धकेलिएको उनक