भ्याटले आन्तरिक हवाई भाडा ६ प्रतिशतसम्म बढ्दै, अन्तर्राष्ट्रियमा अझै अलमल
हवाई इन्धन, जहाज, इन्जिन र पार्टपूर्जा, कार्यालय सामग्रीलगायतमा तिरेको भ्याट कम्पनीहरुले फिर्ता दाबी गर्न पाउने भएकाले करको दरअनुसार १३ प्रतिशत नै मूल्य नबढ्ने भएको हो ।
हवाई इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ । सोमबार राति १२ बजे देखि लागु हुने गरी नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै निजी वायुयान कम्पनीहरुले हवाई भाडा घटाएका छन् । निगमले आन्तरिक हवाई इन्धनको फ्यूल चार्जमा प्रतिलिटर १४ रुपैयाँ घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले अधिकतम (हाल उडान भरिरहेका गन्तव्यमा) […]
इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा घटाएको छ । आइतबार नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएपछि संघले सोमबार हवाई भाडा घटाएको हो । घटेको भाडादर पुस २७ देखि लागू हुनेछ । गन्तव्यअनुसार अधिकतम ८ सय ८५ देखि न्यूनतम १ सय ८० रुपैयाँ भाडा घटेको छ । सबैभन्दा […]
हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । अधिकतम ८ सय ४० देखि न्यूनतम १ सय ७० रुपैयाँ फ्युल सरचार्ज बढेको हो ।नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १९ रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुने गरी […]
हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ । फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ ।अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ । नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय […]
हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम ४ सय ४५ देखि न्यूनतम ९० रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।नेपाल आयाल निगमले आइतबार राति १२ बजेदेखि हवाई इन्धनमा प्रतिलिटर ११० रुपैयाँ मूल्य समायोजन गर्ने निर्णय गरेसँगै निजी विमान कम्पनीहरुको छाता संस्थाले बुधबारदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो । समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौँ-धनगडीमा ४ सय ४५ र काठमाडौं-सिमरामा न
काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ । आगामी बुधबारदेखि लागु हुने गरी वायु सेवा सञ्चालक सङ्घले हवाई भाडा बढाएको हो । इन्धनको मूल्य बढेसँगै सङ्घले रुटअनुसार न्यूनतम ९० देखि अधिकतम ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ । सङ्घकाअनुसार काठमाडौँ–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौँ–धनगढी रुटमा सबैभन्दा बढी […]
आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा संचालक संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो । बढेको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ ।यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले बढेको छ । नेपाल आ
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै दुई सातामै दिनमै दुई पटक हवाई भाडा वृद्धि भएको छ । हवाई इन्धनको मूल्य बद्धि भएसंगै फ्युल सरचार्ज बढेका कारण वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको हो ।संघका अनुसार अधिकतम २२० देखि न्यूनतम २० रुपैयाँ हवाईभाडा वृद्धि भएको छ । नेपाल आयल निगमले गत बुधबार हवाई […]
काठमाडौं । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै आन्तरिक वायुसेवा कम्पनीहरुले हवाई भाडा वृद्धि गरेका छन् । निजी वायुुसेवा प्रदायक कम्पनीहरुको छाता संगठन एयरलाइन्स अपरेटर्स एसोसिएसन आफ नेपालले मंगलबार देखि लागु हुने गरि आन्तरिक हवाई भाडामा अधिकतम ८५ रुपैयाँसम्म वृद्धि गरेको हो ।अन्तरिक हवाई सेवामा समेत इन्धनको मूल्य वृद्धि भएपनि साविकको भाडामा न्यूनतम १० रुपैयाँ देखि अधिकतम ८५ रुपैयाँ सम्म वृद्धि गरिएको एसोसिएसनका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए । योसँगै अब हवाई यात्रुहरूले साविकक
नेपाल आयल निगमले हवाई इन्धनमा मूल्य वृद्धि गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा बढाएको छ ।निगमले आन्तरिक हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएसँगै संघले विभिन्न गन्तव्यको हवाई भाडा बढाएको हो । गन्तव्यअनुसार न्यूनतम १० रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म भाडा बढाइएको छ । संघका अनुसार न्यूनत्तम हवाई वृद्धि भएको गन्तव्यमा सुर्खेत–ताल्चा, सुर्खेत–चौरझरी र रामेछाप–लुक्ला उडानका […]