काठमाडौँ – प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक पेस हुने भएको छ। प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक २०७९ पेस हुने भएको हो। उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले पेस गर्नेछन्। प्रतिनिधिसभाका सचिव गोपालनाथ […]