सत्य निरुपण तथा बेपत्ता आयोगको म्याद फेरि नौ महिना थपियो

सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद नौ महिना थप गरेको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बाधा अडकाउ फुकाउमार्फत् दुबै आयोगको म्याद आगामी ०८०...

सम्बन्धित सामग्री