एपीएफलाई हराउँदै पुलिस आहा रारा गोल्डकपको क्वार्टरफाइनलमा

विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २-० ले हराउँदै पुलिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

सम्बन्धित सामग्री

आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै चर्च ब्वाइज क्वार्टर फाइनलमा

पोखरा : नेपाल पुलिस क्लबलाई नाटकीय रुपमा पराजित गर्दै नवप्रवेशी चर्च ब्वाइज युनाइटेड आहा रारा गोल्डकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।पोखरा रंगाशालामा आज भएको खेलमा नवप्रवेशी चर्च ब्वाइजले पुलिसमाथि २–१ गोलले पराजित गरेको हो। खेलको पहिलो हाफमा १–० ले पछि परेको चर्च ब्याइजले दोस्रो हाफमा बराबरी गोल फर्कायो।खेलको २४ औँ मिनेटमा पुलिसका रविशंकर पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। खेलको ७६ औँ मिनेटमा चर्च ब्वाइजका अन्जन बिष्टले गोल गर्दै खेल १/१ को बराबरीमा प

आहा रारा गोल्डकप : सङ्कटा र मच्छिन्द्र क्लब खेल्दै

काठमाण्डाै - आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्। खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ । सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

आहा-रारा गोल्डकप : छ-छ पटकको विजेता पुलिस र मनाङ भिड्दै

पर्वत : पोखरा रंगशालामा जारी आहा–रारा गोल्डकप अन्तर्गत आज चौथो खेल हुँदैछ। क्वार्टर फाइनल अन्तर्गतको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब आपसमा भिड्दैछन्।२० औँ संस्करणमा मनाङको पहिलो खेल हो। पुलिसले भने यसअघिका खेलहरूमा आयोजक सहारा क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलसम्मको यात्रामा आइपुगेको हो। पुलिस र मनाङको खेला आइतबार दिउँसो साढे २ बजे हुनेछ।यसअघिका संस्करणलाई हेर्दा पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ साल गरी ६ पटक आहा&nda

आहा रारा गोल्डकप : हिमालयन शेर्पालाई हराउँदै पुलिस क्लब क्वाटरफाइनलमा

पोखरा : पोखरा रंगशालामा जारी २०औँ संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई टाइ ब्रेकरमा हराउँदै पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो। खेलको ५२औँ मिनेटमा पुलिस क्लबले अग्रता लिएको थियो। निरकुमार राईको गोलमा पुलिसलाई सुरुवाती अग्रता मिलेको हो। तर,…

आहा रारा गोल्डकप : पुलिस क्वार्टर फाइनलमा

काठमाडौं : नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ।आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वार्टर–फाइनलमा पुगेको हो।खेलको निर्धारित ९० मिनेटमा एक÷एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन। खेल पेनाल्टी सुटआउटमा पुग्यो। अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङदी क्लबसँग खेल्नेछ।यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वार्टर–फाइनलमा प्रवेश

आहा रारा गोल्डकप फुटबल सुरु : उद्घाटन खेलबाटै एपिएफको विजयी सुरुवात

आजको खेल : हिमालयन शेर्पा र नेपाल पुलिस क्लब  सशस्त्र प्रहरीको विभागीय टिम एफिएफ क्लबले २०औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको...

आहा रारा गोल्डकप आजदेखि सुरु : उद्घाटन खेलमा सहारा र एपीएफ खेल्दै

काठमाण्डाै – आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु भएको छ । उद्घाटन खेलमा अहिले पोखरा रंगशालामा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफ क्लब खेलिरहेका छन् । प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बीवाईएसी मिनेसोटा यूएसए सहभागी छन् । मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । तर यसपाली कोरोना सङक्रमण जोखिमका कारण दर्शकलाई अनुमति छैन । प्रतियोगिताको विजेताले १० लाख एक हजा...

आहा रारा गोल्डकप : संकटा क्लब र अफ्रिकन रुटबीच आज फाइनल भिडन्त

काठमाडौं : पोखरामा जारी आहा रारा गोल्डकप फूटबलको फाइनल भिडन्त आज हुँदैछ।उपाधिका लागि संकटा क्लब र अफ्रिकन रुट एसोसियसन मैदान उत्रँदै छन्।दिउँसो साढे ३ बजे हुने खेलमा दुबै टिम पहिलो पटक प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छन्।संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० गोलले हराएर फाइनलमा स्थान पक्का गरेको हो।पटक-पटक प्रतियोगितामा सहभागिता जनाए पनि संकटा पहिलो पटक फाइनल पुगेको हो। अफ्रिकन रुट पहिलो सहभागितामै फाइनल पुगेको हो।अफ्रिकनले दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्

आहा रारा गोल्डकप प्रतियोगिता सेमिफाइनल समीकरण पूरा

पोखरामा जारी १९औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।पोखरा रंगशालामा मंगलबार नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेमिफाइनल समीकरण पूरा भएको हो । मंगलबार मात्र बागमती गोल्डकपको उपाधि जितेर पोखरा भ्रमण गरेको टोली थ्रीस्टारलाई पुलिसले पराजित गरेर अफ्रिनक रुट्सँगको भेट पक्का गरेको […]