जापानमा जन्मदर घट्यो

जापानमा जन्मदरमा कमी आएको छ । कोरोनाभाइरसको महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो । जापानमा लामो समयदेखि निरन्तर जनसङ्ख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसाङ्खीक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ । जनसङ्ख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २०२० मा आठ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो सङ्ख्या अघिल्लो बर्षको भन्दा २.८ प्रतिशत कम हो ।

सम्बन्धित सामग्री

जापानमा जन्मदर घट्दै, ‘डेटिङ एप’ बाट जन्मदर बढाउने तयारीमा सरकार

मन्त्रालयले देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको छ।

जापानमा शिशुका लागि डायपर उत्पादन बन्द, वयस्कका लागि भने बनाइने !

टोकियो (जापान) । जापानको एक न्याप्पी उत्पादक कम्पनीले देशमा बेबी डायपर उत्पादन बन्द गर्ने र वयस्कको उत्पादनमा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ ।  जापानमा जन्मदर घट्न थालेपछि ओजी होल्डिङ्सले यस्तो घोषणा गरेको हो । जापानमा जन्मदर अहिलेसम्मकै न्यून स्तरमा छ, जबकि वृद्धको जनसंख्या बढिरहेको छ ।  जापानमा जन्मिने शिशुको संख्या घटेको छ । सन् २०२३ मा जापानमा ७ लाख ५८ हजार ६३१ शिशु जन्मिएका थिए, यो संख्या अघिल्लो वर्षभन्दा ५.१ प्रतिशतले कम हो ।  यो १९ औं शताब्दीपछि जापानमा एक वर्षमा जन्मिने शिशुको सर्वाधिक कम संख्या हो । सन् १९७० को दशकमा भने यो संख्या २० लाखभन्दा बढी थियो ।  जन्मदर घट्दै गएपछि देशमा शिशुको डायपरभन्दा वयस्कको डायपरको विक्री धेरै छ ।  यहाँ एक दशकभन्दा बढी समयदेखि शिशुको डायपरभन्दा वयस्कको डायपरको विक्री धेरै रहेको बताइएको छ । सन् २०११ मा जापानको सबैभन्दा ठूलो डायपर उत्पादक कम्पनी युनिचार्मले शिशु डायपरभन्दा वयस्कको डायपरको विक्री बढेको बताएको थियो ।  ओजी होल्डिङ्सले एक विज्ञप्तिमा उसको सहायकले ओजी नेपियाले हाल वार्षिक ४० करोड शिशु न्याप्पी उत्पादन गरिरहेको बताएको छ । कम्पनीका अनुसार यसको उत्पादन सन् २००१ देखि घट्दै गएको छ । सर्वाधिक उत्पादन गरेको वर्ष भने कम्पनीले ७० करोड शिशु न्यापी उत्पादन गरेको थियो ।  जापान अहिले विश्वको सबैभन्दा वृद्ध जनसंख्या भएको देशमध्ये एक हो । त्यहाँको लगभग ३० प्रतिशत जनसंख्या ६५ वर्ष वा सोभन्दा माथिको उमेरका छन् ।  ओजी होल्डिङ्सले जापानमा बेबी डायपर उत्पादन बन्द गर्ने घोषणा गरे पनि मलेसिया र इन्डोनेसियामा भने उत्पादन जारी राख्ने बताएको छ ।  घट्दै गइरहेको जनसङ्ख्या, वृद्धावस्था र घट्दो जन्मदर विश्वको सबैभन्दा तेस्रो ठूलो अर्थतन्त्र जापानका लागि संकट बनेको छ । तर, यी चुनौतीलाई सम्बोधन गर्ने जापानी सरकारको प्रयासले अहिलेसम्म थोरै सफलता पाएको छ । बाल सम्बन्धित कार्यक्रममा बढेको खर्च र युवा दम्पती वा आमाबाबुलाई लक्षित गर्ने अनुदानले जन्मदर बढाएको देखिँदैन ।  जापानमा मात्रै होइन, हङकङ, सिंगापुर, ताइवान र दक्षिण कोरियामा पनि जन्मदर घट्दै गएको छ ।  चीनले पनि सन् २०२३ मा लगातार दोस्रो वर्ष आफ्नो जनसंख्या घटेको बताएको छ । चीनले पनि जापानले जस्तै जन्मदर बढाउन विभिन्न प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ । तर, वृद्धावस्था र सन् २०१५ मा समाप्त भएको दशकौं लामो एक बाल नीतिको प्रभावले चीनमा पनि जनसांख्यिकीय चुनौती सिर्जना गरिरहेको छ । बीबीसी

बच्चाको डाइपर बनाउन छाड्दै जापानी कम्पनी

जापानमा जन्मदर घट्दै गएपछि जापानी कम्पनीले बच्चाका लागि डाइपर बनाउन छाडेका छन्। बरु कम्पनीहरूले वयस्क र वृद्धवृद्धाहरूको आवश्यकता पूरा गर्र्ने उत्पादनतर्फ ध्यान दिन थालेका छन्।

जापानमा जन्मदर बढाउन आकर्षक योजना

द्रुतगतिमा घट्दो जन्मदरलाई सम्बोधन गर्न टोकियो महानगर सरकारले बिहीबार नयाँ योजना अघि सारेको छ । दम्पतिलाई दोस्रो बच्चा जन्मलाई प्रोत्साहन दिने स्वरूप टोकियोमा जन्मेका दोस्रो बच्चाहरूको लागि नर्सरीमा बाल हेरचाह सेवाहरू निःशुल्क गर्ने योजना बनाएको हो । स्थानीय सरकारले एकभन्दा बढी बच्चा जन्माउने परिवारलाई प्रोत्साहन उपलब्ध गराउने लक्ष्य राखेकोले यो सेवा शुन्य देखि २ वर्षका …

जापानमा जन्मदर घट्ने क्रम जारी

विश्वमै सबैभन्दा बढी पाका मानिसहरुको बसोबास रहेको जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ …

जापानमा जन्मदर घट्ने क्रम जारी

एजेन्सी । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ ।

जापानमा जन्मदर घट्ने क्रम जारी

टोकियो, जापान, ६ पुस । जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ । मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४।८ प्रतिशतले घटेर छ लाख ६९ हजार […]

जापानमा जन्मदर घट्दै जाने समस्या

जेठ २२, टोकियो । जापानमा जन्मदरमा कमी आएको देखिएको छ ।            कोरोना भाइरसको महामारीका कारण गत वर्ष सन् २०२० मा जापानमा अघिल्लो वर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो ।      जापानमा लामो समयदेखि निरन्तर जनसंख्या घट्दै जाने समस्या रहेको छ । यसले मुलुकको जनसांखिक संरचनामा समेत असर परेको भन्दै चिन्ता व्यक्त भइरहेको छ ।            स्वदेशी जनसंख्या घटेपछि जापानमा सक्रिय जनशक्तिको समेत अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।      मन्त्रालयका अनुसार सन् २०२० मा ८ लाख ४० हजार ८३२ बालबालिकाको जन्म भएको छ । यो संख्या अघिल्लो वर्षको भन्दा २ दशमलव ८ प्रतिशत कम हो ।            गत वर्षको जन्मदर जन्मदर्ता शरु गरेको वर्ष सन् १८९९ देखि कै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।            सीएनएनले सार्वजनिक गरेको विवरणमा गत वर्ष विवाह दरमा पनि कमी भएको छ । सन् २०२० मा अघिल्लो वर्षको तुलनामा १२ दशमलव ३ प्रतिशत कम विवाह दर्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् ।            जापानमा सन् २०२० मा ५ लाख २५ हजार ४९० ओटा विवाद दर्ता भएको छ । जापानको अहिलेको विवाह र जन्मदर विश्वकै थोरै मध्येमा पर्ने बताइएको छ ।            सन् २०१८ मा गरिएको जनगणना अनुसार जापानको कुल जनसंख्या १२ करोड ४० लाख रहेको छ । रासस/ एएनआई