जापानमा जन्मदर बढाउन आकर्षक योजना

द्रुतगतिमा घट्दो जन्मदरलाई सम्बोधन गर्न टोकियो महानगर सरकारले बिहीबार नयाँ योजना अघि सारेको छ । दम्पतिलाई दोस्रो बच्चा जन्मलाई प्रोत्साहन दिने स्वरूप टोकियोमा जन्मेका दोस्रो बच्चाहरूको लागि नर्सरीमा बाल हेरचाह सेवाहरू निःशुल्क गर्ने योजना बनाएको हो । स्थानीय सरकारले एकभन्दा बढी बच्चा जन्माउने परिवारलाई प्रोत्साहन उपलब्ध गराउने लक्ष्य राखेकोले यो सेवा शुन्य देखि २ वर्षका …