‘स्वाइन फिभर’को जोखिमले किसानले छाडे बङ्गुरपालन

साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।

सम्बन्धित सामग्री

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् ।

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन् ।

आत्मनिर्भर बन्न सामूहिक बङ्गुरपालन

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन्। वि.सं. २०७७ मा रु २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो।

‘स्वाइन फिभर’को जोखिमले किसानले बङ्गुरपालन छाडे

बङ्गुरमा देखापरेको स्वाइन फिभरका कारण जिल्लाका किसानले बङ्गुरपालन छाडेका छन् । व्यावसायिक रूपमा बङ्गुरपालन गर्दै आएका किसानले स्वाइन फिभरको जोखिमले पुनः बङ्गुरपालन गर्न आँट गरेका छैनन् । साना व्यवसायीले समेत बङ्गुरपालन गर्न छाडेका छन् ।

बङ्गुरपालन व्यवसाय संकटमा

श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो ।

बङ्गुरपालन व्यवसाय संकटमा

गल्याङ– स्याङ्जाको वालिङ नगरपालिका–१३, का श्यामबहादुर विश्वकर्माले बङ्गुरपालन व्यवसाय गर्न थालेको सात वर्ष भयो । वैदेशिक रोजगारमा छ वर्ष बिताएर फर्किएका उनले झलुङ्गे बजार स्थित अर्चलेमा तीन रोपनी जग्गा भाडामा लिएर केबी एस बङ्गुर फार्म दर्ता गरी व्यवसाय सुरु गरेका थिए । कोरोना कहर अघि विश्वकर्माको फार्ममा करिब तीन सय  बङ्गुरका माउ र पाठापाठी थिए […]

बङ्गुरपालन किसानलाई अनुदान दिइँदै

गलकोट (बागलुङ), १५ भदौ । अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले […]

बङ्गुरपालन किसानलाई अनुदान दिइँदै

गलकोट (बागलुङ), १५ भदौ । अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङले उनीहरुलाई व्यवसायमा पुनःस्थापन गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १, २, ३ र ४ क्षेत्रका ५४ किसानले […]

काेशी गाउँपालिकाका २५ परिवारलाई बाख्रा र बङ्गुर वितरण

काठमाडाैँ- सुनसरीको कोसी गाउँपालिका-१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएकी छन्। उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन्। मरिकले सोचेअनुसारको आम्दानी गर्न सक्नुभएकाे थिएन। बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ। तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन। ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ। केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र […]

दुबई-कतारबाट फर्केर गाउँघरमै बङ्गुरपालन

कञ्चनपुर – विदेशबाट फर्केका शुक्लाफाँटा नगरपालिका–३ का युवा बङ्गुरपालन व्यवसायमा संलग्न हुन थालेका छन् । बङ्गुरबाट गतिलो आम्दानी हुने भएकाले उनीहरूले फार्म नै दर्ता गरेर  पाँच लाखदेखि  १० लाख रूपैयाँसम्म लगानी गरेर यो व्यवसाय  गरेका हुन् । विगतमा काठको खोरमै हिलो बताएर  बङ्गुर पालन गरिँदै आएकामा  उनीहरूले आधुनिक तरिकाको खोर निर्माण गरी फोहर सजिलै सफा गर्न सकिने गरी काम गर्दै आएका छन् । वडा नं ३ मा मात्रै व्यावसायिक रूपमा फार्म दर्ता गरी बङ्गुर पाल्ने युवाको सङ्ख्या आधा दर्जनभन्दा ब...