काठमाडाैँ- सुनसरीको कोसी गाउँपालिका-१ की मुन्नी मरिक लामो समयदेखि बङ्गुरपालन गर्दै आएकी छन्। उनीसँग उन्नत जातका बङ्गुर भने थिएनन्। मरिकले सोचेअनुसारको आम्दानी गर्न सक्नुभएकाे थिएन। बङ्गुरपालन गर्दा मरिकको अत्यधिक खर्च भएको छ। तर खर्चअनुसारको आम्दानी भने हुन सकेको छैन। ललिता मरिकको समस्या पनि मुन्नीको जस्तै छ। केही समय अघिसम्म बङ्गुरपालन गर्दा दाना, औषधि उपचार र […]