यू- २० साफ च्याम्पियनसिप: नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक जित्यो उपाधि

घरेलु टिम नेपाललाई हराउँदै बंगलादेशले पहिलोपटक यू- २० साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

सम्बन्धित सामग्री

नेपालको उपाधि सम्भावना समाप्त

बंगलादेशमा सञ्चालन भइरहेको यू–१७ महिला साफ च्याम्पियनसिप प्रतियोगितामा नेपालको उपाधि जित्ने सम्भावना समाप्त भएको छ । प्रतियोगिताअन्तर्गत आइतबार ढाकाको बिएसएस मुस्तफा रंगशालामा रसियासँग ३–० ले पराजित हुँदा नेपाली टोलीको उपाधि जित्ने...

यू–१७ पुरुष साफ च्याम्पियनसिप, नेपालको लक्ष्य उपाधि

पुरुष यू–१५ साफ च्याम्पियनसिप फाइनलमा तीनपटक भारतसँग पराजित हुँदै नेपाल उपाधिविहीन भएको इतिहास छ । फेरि, एकपटक उही भारतसँग नेपालले प्रतिस्पर्धा गर्दै छ । श्रीलंकाको कोलम्बोमा जारी यू–१७ पुरुष साफ च्याम्पियनसिपमा नेपाल...

साफ च्याम्पियनसिप – नेपाल चौथो पटक भुटानसँग पहिलो खेल खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सदाबहार दाबेदार मध्येको एक टोली हो । साफ च्याम्पियनसिपको पछिल्लो ५ संस्करण मध्ये ४ वटा फाइनल खेलेबाटै नेपालको दाबेदारी बलियो छ । तर, उपाधि जित्न भने असफल रहँदै आएको छ । सन् २०१६ को चौथो चरणमा भने नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो । फाइनल […]

यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाडौं : यू–२० साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। गएराति भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भएको फाइनलमा बंगलादेशलाई अतिरिक्त समयमा ५–२ गोलले हराउँदै घरेलु टोली भारतले उपाधि रक्षा गरेको हो। भारतलाई जित दिलाउन गुर्किरात सिंहले ४ गोल गरे। यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे। बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक–एक गोल गरे । यो जितसँगै भारतले लिग चरणमा व्यहोरेको हारको बदलासमेत लिएको छ। बंगलादेशले लिग चरणमा भारतलाई २–१ ले हराएको थिय

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाई

काठमाण्डाै - २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ । भुवनेश्वरको कालीङ्गा मैदानमा हिजो भएको खेलमा बङ्लादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एक/एक गोल गरे । भारतले दोस्रो पटक उपाधि ...

साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफसम्म नेपाल र भारतको गोलरहित बराबरी

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्। माल्दिभ्समा जारी उपाधि भिडन्तमा पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन। नेपालले पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो भने भारत सात पटकको उपाधि विजेता हो।

साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल

काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा […] The post साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

साफ च्याम्पियनसिप- नेपालसँग खेल्नुअघि भारत लगातार दोस्रो बराबरीमा रोकियो

काठमाडौँ – साफ च्याम्पियनसिप फुटबल २०२१ अन्तर्गत भारतले बिहीबार श्रीलंकासँग बराबरी खेलेको छ। माल्दिभ्समा भइरहेको प्रतियोगिताअन्तर्गत भारतीय खेलाडीले श्रीलंकाविरुद्ध गोल गर्न सकेनन्। भारत लगातार दोस्रो खेलमा बराबरीमा रोकिएको हो। पहिलो खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको भारत पछिल्लो नतिजापछि दबाबमा परेको छ। भारत साविक उपविजेता हो। उसले हालसम्म सर्वाधिक ७ पटक यो प्रतियोगिताको उपाधि जितेको […]

साफ च्याम्पियनसिप : पहिलो पटक च्याम्पियन बन्ने नेपालको लक्ष्य

१४ असोज, काठमाडौं । शुक्रबारदेखि माल्दिभ्समा १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबल सुरु हुँदैछ । २८ वर्षको इतिहास बोकेको साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । उपाधिको कुरा छाडौं, नेपाल अहिलेसम्म फाइनलमा पनि पुग्न सकेको छैन । यसपटक च्याम्पियन बन्ने लक्ष्यसहित किरण कुमार लिम्बु (चेम्जोङ) को कप्तानीमा नेपाली टोली सोमबार माल्दिभ्स पुगिसकेको छ । […]