साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफसम्म नेपाल र भारतको गोलरहित बराबरी
काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्। माल्दिभ्समा जारी उपाधि भिडन्तमा पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन। नेपालले पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो भने भारत सात पटकको उपाधि विजेता हो।
काठमाडौं : साफ च्याम्पियनसिप २०२१ अन्तर्गतको फाइनल खेल पहिलो हाफ गोलरहित बराबरी भएको छ।आज बेलुकी नेपाली समय अनुसार पौने ९ बजे सुरु भएको खेलको पहिलो हाफमा नेपाल र भारत दुबै टिमले गोल गर्न सकेनन्। आजको खेलमा नेपालले अघिल्लो खेलमा पहिलो रोजाइमा परेका आयुष घलान र अन्जन विष्टलाई सुरुवाती ११ मा राखेको छैन।यस्तै मिडफिल्डर विशाल राई सब्सिच्युटमा छन्। अन्जनले अघिल्ला दुई खेलमा पहेँलो कार्ड पाएकाले भारतविरुद्धको खेल गुमाएका हुन्। टिममा डिफेन्डर सुमन अर्याल र फवार्ड सुमन लामा समावेश छन्।मिडफिल्डर पुजन उपरक
काठमाडौं, ३० असोज । नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रतिष्पर्धा चलिरहेको छ । मालदिभ्समा भइरहेको फाइनलमा दुवै टोलीले आक्रामक खेल खेलिरहेका छन् । नेपाल पहिलोपटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।
२६ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिको फाइनल खेल आज हुने भएको छ । फाइनल खेलमा नेपाल र भारत भिड्दैछन् । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे बजे हुनेछ । नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । […]
३० असोज, काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ । फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले […]
काठमाडौं । माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त आज शनिबार हुँदैछ । राष्ट्रिय रंगशालामा हुने फाइनलमा नेपाल र भारत भिड्ने छन् । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा […]
The post साफ च्याम्पियनसिप : ऐतिहासिक उपाधिको खोजीमा नेपाल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौं, २४ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत जारी नेपाल र भारतबीचको खेलको पहिलो हाफमा गोलरहित बराबरी भएको छ । खेलमा भारत हाबी भएको छ । नेपालले भने आज रक्षात्मक खेलेको छ। नेपाललाई आजको खेलमा बराबरी गरे पुग्छ तर भारतलाई भने जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा नेपालले दुई जित निकालिसकेको छ । पहिलो […]
काठमाडौं : साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच आज मैत्रीपूर्ण खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजेपछि खेल सुरु हुनेछ।
यसअघिका नतिजालाई हेर्दा नेपालमाथि भारत हावी भएको देखिन्छ। हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल…
१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ ।सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए ।१३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने […]