आयल निगम: पेट्रोलियमको मूल्य स्थिर रहन्छ

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका अलग्गिएपछि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि नेपालमा त्यो स्थिर नै रहने आयल निगमले जनाएको छ।

सम्बन्धित सामग्री

आयल निगम सर्वाधिक नाफा गर्ने संस्थान, प्राधिकरण दोस्रो

दुई आर्थिक वर्ष नोक्सानी खेपेको आयल निगम गत आवमा अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पेट्रोलियमको मूल्य नघटाउँदा चर्को नाफा आर्जन गर्न सफल भएकाे छ । सरकारको पूर्ण तथा आंशिक लगानीमा सञ्चालित ४२...

भारतबाट पेट्रोलियमको मूल्य घटेर आयो

नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थ खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले बिहीबारदेखि लागू हुने गरी तेलको नयाँ बिक्रीदर पठाएको छ । नयाँ मूल्य सूचीमा प्रतिलिटर पेट्रोल ८६ पैसा र...

भारतबाट पेट्रोलियमको मूल्य फेरि घटेर आयो तर, अझै घटेन नेपाली बजारमा

आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल ६.५५ रुपैयाँ, डिजेल ४२ पैसा र हवाई इन्धन १.५० रुपैयाँ प्रतिलिटर घटेर आएको छ  इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगम लिमिटेडलाई पेट्रोल, डिजेल र हवाई...

फेरि बढ्यो पेट्रोलियमको मूल्य : पेट्रोलमा ८ र डिजेलमा १२ रुपैयाँ वृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल

दैनिक यतिधेरै घाटामा छ नेपाल आयल निगम

नेपाल आयल निगम अत्यधिक घाटामा रहेको पाइएको छ । पेट्रोलियमको मूल्य बढे पनि अझै निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निमलाई अझै पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ ७२ पैसा, डिजेलमा छ रुपैयाँ ३३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ६४६ रुपैयाँ १६ पैसा घाटा छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको थियो । यस्तै आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिर रु पाँच तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिल...

ग्याससहित पेट्रोलियमको मूल्य बढ्यो

नेपाल आयल निगम लिमिटेडले घाटा पूर्ति गर्न भन्दै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले खाना पकाउने

https://www.onlinekhabar.com/2020/04/855174

४ वैशाख, काठमाडौं । नेपाल आयल निगम सञ्चालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ । भारतीय आयल कर्पोेरेसनबाट पेट्रोलियमको मूल्य घटेर प्राप्त भए पनि नेपाली बजारको खपत अत्यन्तै न्यून रहेकाले मूल्य नघटाउने निर्णय …

पेट्रोलियमको मूल्य यथावत्

आयल निगमले इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी) ले जुलाई १६ मा पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै मूल्य यथावत् राख्ने निर्णय गरेको निगमले जनाएको छ ।