ईपीएल फाइनल : चितवन टाइगर्स र पोखरा राइनोज भिड्दै

बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल खेलमा चितवन राइनोजले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

सम्बन्धित सामग्री

ईपीएलकाे फाइनल खेल सुरु

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को फाइनल खेल सुरु भएको छ । फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोज भिडिरहेका छन् । कीर्तिपुरस्थित टीयू मैदानमा चितवनले टस जितेर बलिङ गरिरहेको छ । दुवै टोली पहिलोपटक फाइनल पुगेका हुन् । प्रतियोगिता जसले जिते पनि यसपटक ईपीएलले नयाँ च्याम्पियन पाउने छ ।  नयाँ विजेताको पखाईमा...

ईपीएलको उपाधिका लागि आज चितवन र पोखरा भिड्दै

२३ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि चितवन टाइगर्स र पोखरा राइनोज भिड्दैछन् । दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका […]

ईपीएलको फाइनल आज, चितवन र पोखरा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनल आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:१५ बजे सुरु हुने फाइनलमा पोखरा राइनोज र चितवन टाइगर्स भिड्दैछन् । समूह चरणबाट शीर्ष स्थानमा रहेर क्वालिफायरमा पोखरालाई नै हराउँदै चितवनले फाइनल यात्रा तय गरेको थियो । दोस्रो स्थानमा रहेर क्वालिफायरसम्म पुगेको पोखरा पराजित भएको थियो । दोस्रो […]

ईपीएलको उपाधिका लागि चितवन र पोखरा भिड्दै

काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२:१५ मा हुने फाइनल खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दैछन् । दुबै टोली पहिलो पटक ईपीएलको उपाधि जित्न चाहान्छन् ।