नेपालमा पूर्ण मात्रा खोप लगाउने १ करोड बढी पुगे

देशभर थप २७१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ८८६ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २५१ र एन्टिजेन विधिबाट २० जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप २२५ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ९३१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप १ जनाले ज्यान गुमाएका छन् । हालसम्म देश

सम्बन्धित सामग्री

अझै १ करोड भन्दा बढी व्यक्ति खोप लगाउन बाँकी

काठमाडौं । सरकारले चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने दाबी गरे पनि अझै १ करोड ९ लाख ९१ हजार ५ सय ५० व्यक्ति खोपको दायरमा आएका छैनन् । हाल नेपालमा कुल जनसंख्याको ६२.३ प्रतिशत व्यक्तिले मात्र कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउन सुरु भएको १३ महिनाको […]

दैनिक पाँच लाख खोप दिने अभियान

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिन १५ दिनसम्म दैनिक पाँच लाख खोप लगाउने लक्ष्य लिएको छ।  पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा हुँदा पनि खोप लगाउनेको संख्या नबढ्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पाँच लाखका दरले खोप लगाउने अभियान सुरु गरेको हो। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पुस १२ देखि अभियान सुरु भएको बताए।देशभर हाल १ करोड २० लाखभन्दा बढी कोरोनाविरुद्धको खोप मौज्दात रहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दिनमा साढे दुई लाखभन्दा बढी

नेपालमा कम्तीमा एक मात्रा कोरोनाविरुद्धको खोप लगाउने १ करोड बढी

देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२०  र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । हाल

बालबालिकाका लागि १ करोड मात्रा फाइजर र मोडर्ना खोप आउँदै

काठमाडौं : १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड मात्रा खोप छिट्टै आउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।बालबालिकालाई लगाउन मिल्ने ५० लाख मात्रा फाइजर र ५० लाख मात्रा मोडर्ना खोप ल्याउने प्रक्रिया अघि बढिसकेको मन्त्री खतिवडाले बताए।१ करोड मात्रा खोप बुकिङ भइसकेको र केही दिनभित्र नेपाल आउने उनले बताए। ‘हामीले यथाशक्य चाँडै सबै जनतालाई खोप लगाउने लक्ष्य राखी खोप छिटो ल्याउने कोसिस गर

नेपालका लागि १ करोड मात्रा खोप आउने सुुनिश्चित भएको प्रधानमन्त्री देउवाको दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाले १ करोड मात्रा खोप आउने सुुनिश्चित भएको बताएका छन् । संयुुक्त राज्य अमेरिकाको नेतृत्वमा भएको विश्व कोभिड–१९ सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस वर्ष लक्षित जनसंख्यामध्ये कम्तीमा आधा जनसंख्यालाई १ मात्रा खोप लगाउने जानकारी दिए । उनले हालसम्म एकचौथाइ बढीले खोपको पूर्ण मात्रा पाइसकेको प्रस्ट पारे । अबको खोप अभियानका लागि १ करोड मात्रा खोप सुनिश्चित गरिएको समेत प्रधानमन्त्री देउवाले जानकारी दिए । उनले भने, ‘अबको हाम्रो ध्यान सक्रिय जनसंख्याका रूपमा रहेको १२–...

कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि के नखाने ?

पछिल्लो समय नेपालमा पनि दैनिक रुपमा कोरोना विरुद्धको खोप लगाउने सँख्या दैनिक रुपमा बढुदै गएको छ । १ करोड बढी जनताले कोरोना विरुद्धको खोप लगाइसकेका छन्

१८ वर्षमुनिकालाई पनि कोभिड खोप ल्याइँदै

नेपालले कोरोनाविरुद्धको खोप लगाउने अभियान अन्तर्गत हालसम्म १ करोड २५ लाख मात्रा खोप प्राप्त गरिसकेपछि पुनः १ करोड मात्रा आयात गर्ने भएको छ । सरकारले पछिल्लो समय प्रौढ र बालबालिकाका लागि थप १ करोड मात्रा खोप ल्याउने तयारी गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि १८ वर्षभित्रका बालबालिकाका लागि ४० लाख मोडेर्ना र ६० […]

आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने सरकारको घोषणा

सरकारले आगामी चैतसम्म सबै नेपालीलाई खोप लगाउने घोषणा गर्दै विभिन्न खोप उत्पादक मुलुकबाट खोप प्राप्त हुने क्रम जारी रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चीनको साइनोफार्म कम्पनीबाट थप ६० लाख डोज भेरोसेल खोप खरिद प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ । जापानबाट आउने १६ लाख डोज अस्ट्राजेनेका र भारतबाट आउने १० लाख कोभिसिल्डसहित असोज मसान्तभित्र १ करोड ८३ लाख ८२ हजार डोज डोज खोप प्राप्त हुने समेत मन्त्रालयले जनाएको छ । १२ वर्ष माथिका बालबालिकालाई लगाउन मिल्ने ६० लाख डोज फाइजर ...

काेराेना बिरूद्ध १ करोड २९ लाख खाेपको मात्रा सुनिश्चित : ओली

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले १ करोड २९ लाख कोरोनाविरुद्धको खोपको मात्रै सुनिश्चित भैसकेको बताएका छन् । सन २०२१ सम्म दुई करोड नेपालीलाई खोप लगाउने उनले बताए । मंगलवार सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले । नेपाल कोभिड १९ लाई नियन्त्रण गर्ने चरणमा रहेको भन्दै उनले खोपको आपुर्ति सहज बनाएका बताए । […] The post काेराेना बिरूद्ध १ करोड २९ लाख खाेपको मात्रा सुनिश्चित : ओली appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.