काठमाडाैं । अखिल (क्रान्तिकारी) सिटिइभिटी र पोखरा विश्वविद्यालय समितिले संगठनविरुद्ध सार्वजनिक दुष्प्रचारमा संलग्न रहेको भन्दै अखिल(क्रान्तिकारी) नेताहरूलाई कारबाहीको माग गरेका छन् । बुधबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै सिटिइभिटी र पोखरा विश्वविद्यालयसम्बद्ध नेताहरूले यस्तो माग गरेका हुन् ।
"हामी भ्रष्टाचार गर्न...