दोषिलाई कारबाहीको माग राख्दै हेल्मेट लगाएर विरोधमा चिकित्सक, भन्छन्- अब निर्णायक आन्दोलन गर्छौं

काठमाडौं - दोषिलाई कारबाही र सुरक्षाको माग गर्दै आन्दोलित बनेका नेपाल मेडिकल कलेजका चिकित्सकले हेल्मेट लगाएर विरोध प्रदर्शन गरेका छन्।  ड्यिुटीमा रहेका चिकित्सामाथि आक्रमण...

सम्बन्धित सामग्री

टिप्पर चालकमाथि कारबाहीको माग गर्दै आन्दोलन गर्ने १५ जना प्रहरी नियन्त्रणमा

दाङ- टिप्परको ठक्करबाट ज्यान गुमाएका प्युठानका दुई युवाको तर्फबाट आन्दोनल गर्ने क्रममा दाङबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति घोराही उपमहानगरपालिका- १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था र टिप्पर चालकलाई कारवाही नभएसम्म शव अस्पतालबाट नउठाउने भन्दै आइतबार दाङ बन्दको आह्वान गरेका थिए। सोही क्रममा आज बिहान आन्दोलन गर्ने […]

मधेस सरकारका काण्ड छानबिन गर्न माग

वीरगन्ज । नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै पर्सामामा आन्दोलन सुरु भएको छ । शुक्रबार वीरगन्जमा प्ले काडसहित प्रदर्शन गर्दै जनमत पार्टी पर्साले अभियानलाई अगाडि बढाएको छ । बुधबारबाट जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणलगायतको निष्पक्ष छानबिन र कारबाहीको माग गर्दै भ्रष्टाचार विरोधको कार्यक्रम सुरु […] The post मधेस सरकारका काण्ड छानबिन गर्न माग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तिलोत्तमा प्रकरण : वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीविरुद्ध आन्दोलन

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई स्विमिङ पुल (पौडी पोखरी)मा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध आन्दोलन सुरु भएको छ। राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै विरोध प्रर्दशन सुरु भएको हो। आइतवार तिलोत्तमा नगरपालिकाको १२औँ नगरसभा बैठकमा विवाद हुँदा…

मिटरब्याज पीडित आन्दोलित

मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहुप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौंमा आन्दोलन शुरु गरेका छन् ।नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै कारबाहीको माग राख्दै स्थानीयले माइतीघरमा आन्दोलन शुरु गरेका हुन् । साहु जगदिशका दाजुभाइसँग विदेश […]

जनता मार्न पाइँदैन भन्दै मिटर ब्याज पीडितको काठमाडौँमा आन्दोलन शुरु (तस्बिरसहित)

काठमाडाैँ- मिटर ब्याज पैसा लिएर र जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन्। नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्। साहू जगदीशका दाजुभाइसँग विदेश […]

मिटर ब्याज पीडितको काठमाडौंमा आन्दोलन

नवलपरासीका जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरुलाई मिटर ब्याजमा पैसा लिएर २ लाख ऋण दिए बापत १५ लाख रुपैयाँ सम्मलिएको भन्दै माईतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरुले आन्दोलन सुरु गरेका हुन्।...

१८ महिने बालिका बलात्कार प्रकरण : झन् चर्कियो आन्दोलन

काठमाडौँ । १८ महिने नाबालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेलाई कडा कारबाहीको माग गर्ने आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ। बुधवार (आज) सुन्दरहरैँचास्थित गछिया चोकमा महिलाहरूको एउटा समूहले सडक छेउमा प्लेकार्डमा विभिन्न माग राख्दै उभिएर आन्दोलन गरेका थिए । मङ्गलवार आन्दोलन गर्ने ११ जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा ६ जना महिला र ५ […]

डेढ वर्षे बालिका बलात्कार प्रकरण : चर्कियो आन्दोलन

१८ महिने बालिका बलात्कारपछि हत्या गरेको घटनाको विरोधमा आज पनि मोरङको गछियामा प्रदर्शन भएको छ । स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग गर्दै स्थानीयले आन्दोलन चर्काउँदै आएका छन् ।मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दुई युवालाई पक्राउ गरेको गरिसकेको छ । प्रहरीले बालिकाको हत्या आरोपमा सुन्दरहरैंचा ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबा

भेरी अस्पतालमा आन्दोलन : चिकित्सक कुट्नेलाई कारबाहीको माग

१४ जेठ, काठमाडौं । चिकित्सकमाथि आक्रमण गर्ने समूहलाई कारबाहीको माग गर्दै बाँकेको भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएको भेरी अस्पतालका प्रमुख फिजिसियन कन्सल्टेन्ट डा. राजन पाण्डेले बताए । दाङका एकजना संक्रमितको उपचारको क्रममा बिहीबार राति […]