‘जलवायु मुद्दामा चीन गम्भीर भएन’

बेइजिङ- चीनमाथि जलवायु मुद्दामा गम्भीर नभएको आरोप लागेको छ । केही समयअघि अमेरिकी जलवायु दूत जोन केरी चीन भ्रमणमा गएका थिए । जलवायु परिवर्तनका प्रतिकूल प्रभाव कम गर्ने सन्दर्भमा चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न बेइजिङ पुगेका केरीलाई चीनका उपराष्ट्रपति हान झेङले जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न चीन तयार रहेका तर त्यसका लागि चीनका राजनीतिक माग पूरा […]

सम्बन्धित सामग्री

कैदीले बुनेका मुढा चीन निर्यात

जिल्ला कारागारमा निर्माण भएका मुढा चीन निर्यात हुन थालेको छ । विभिन्न मुद्दामा जिल्ला कारागार तनहुँको थुनामा परेका कैदीबन्दीले बुनेको मुढा पछिल्लो समय चीनका सहरमा निर्यात भएको हो ।  कैदीबन्दीले बुनेको एक हजार...

पारस र चन्दसँगको छलफलपछि आज चीन जान तयार भए सन्दीप

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने मंगलबार एसियाली खेलकुदका लागि चीन प्रस्थान गर्दैछन्। बलात्कार मुद्दामा पछिल्ला दुई पेशी अदालतले रोकेपछि सन्दीप मानसिक रूपमा खेल्नका लागि तयार नभएको भन्दै चीन नजाने अडानमा थिए। यद्यपि नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका सचिव पारस खड्कासँग गएराति छलफलपछि उनी चीन जान तयार भएका […]

जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी

एजेन्सी – अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् । “विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन र संयुक्त राज्य अमेरिका, जलवायु परिवर्तनको मुद्दामा एकसाथ आउन सक्छौं,” केरीले पत्रकारहरूसँग भने । “यो द्विपक्षीय मुद्दा होइन विश्वव्यापी मुद्दा हो […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

ग्लास्गो, बेलायत, कार्तिक १९ ( रासस-सिन्ह्वा) -चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप-२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्। उक्त वार्तमा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप-२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण […]

कोप-२६ मा चीन र अमेरिका बीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप- २६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

कोप–२६ मा चीन र अमेरिकाबीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी

चीन र संयुक्तराज्य अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन् ।उक्त वार्तामा चीनको प्रतिनिधित्व जलवायु परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा पारिस्थितिक तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।

जलवायु सम्मेलनमा चीन र रुस नै अनुपस्थित हुनु दुःखद : बाइडेन

काठमाडौं : स्कटल्याण्डको ग्लास्गोमा जारी कोप–२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। जलवायु परिवर्तनका मुद्दामा भएको छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडेनको भनाइ छ।अनुपस्थित दुवै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। चीन विश्वकै सबैभन्दा ठूलो कार्बनडाइअक्साइडको उत्सर्जक हो। चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेर

जापानी प्रधानमन्त्रीले ताइवानलाई ‘देश’ भनेपछि चीन रुष्ट

एजेन्सी। जापानी प्रधानमन्त्री योसिहिदे सुगाले ताइवानलाई एक देश भनेर टिप्पणी गरेपछि चीनले कडा प्रतिक्रिया दिएको छ। चीन ताइवान द्विपलाई आफ्नो हिस्सा मान्छ। ताइवान पनि आफूलाई स्वतन्त्र देश भन्छ। जापानमा भने आमरुपमा ताइवानलाई क्षेत्र भनिन्छ। सुगाले यस्तो समय ताइवानलाई देश भनिदिए, त्यसबेला टोकियो र बेइजिङ थुप्रै मुद्दामा लामो समयदेखि आमनेसामने छन्। यसमा पूर्वी चीन सागरदेखि हङकङका मुद्दासमेत सामेल छन्।

चीन भन्छ– क्यानबेरा बिरामी छ

एजेन्सी। ताइवान मुद्दामा अस्ट्रेलियाको टिप्पणीलाई लिएर रिसाएको चीनले क्यानबेरालाई एक चीन सिद्धान्त पालना गर्न सुझाएको छ। साउथ चाइना मर्निङ पोस्टअनुसार, अस्ट्रेलियाले ताइवान मुद्दामा बोल्दा संयम र विवेकपूर्ण शब्द प्रयोग गर्ने बेइजिङको अपेक्षा छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेगबिन भन्छन्, ‘‘ताइवान मुद्दामा हस्तक्षेपले चीन–अस्ट्रेलियाबीच सम्बन्ध बिग्रन्छ।’’ चीनको विदेश मन्त्रालयले क्यानबेरा ‘बिरामी’ भएकाले ‘औषधि खानु’ आवश्यक रहेको टिप्पणी गरेको छ।

अमेरिका र चीन जलवायु परिवर्तनका मुद्दामा मिलेर काम गर्न सहमत

काठमाण्डाै – अमेरिका र चीनले जलवायु परिवर्तनको मुद्दामा सहकार्यका लागि प्रतिबद्धता जनाएका छन् । दुई शक्ति राष्ट्रले संयुक्त विज्ञप्ति निकालेर आफूहरु कार्बन उत्सर्जन थप कम गर्नका लागि विशेष काम गन सहमत भएको बताएका हुन् । अमेरिका र चीनका जलवायु परिवर्तन विशेष दूत जोन केरी र सी झेनहुआ बीच गएको हप्ता चीनको शङ्घाईमा वार्ता भएको थियो । वार्तापछि आइतवार (आज) निकालिएकाे विज्ञप्तिमा दुई देशले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका सवालमा सहकार्य तथा मिलेर काम गर्न प्रतिबद्ध भएका बीबीसीले जनाएको छ । दुई देशले...